शुक्रबार, फागुन १, २०८२

थ्री नेसन्स कप: पहिलो हाफमा नेपालको अग्रता

 |  बुधबार, चैत ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

National life
Laxmi sunrise bank

थ्री नेसन्स कप फुटबल प्रतियोगितामा जारी लाओसविरूद्धको खेलको पहिलो हाफमा नेपालले एक गोलले अग्रता लिएको छ।

दशरथ रंगशालामा भएको खेलको ३२औं मिनेटमा अनन्त तामाङले हेडिङ गोल गरेका हुन्। पहिलो हाफ सकिँदा लाओसले नेपालविरुद्ध गोल गर्न सकेको छैन।

नेपालको प्लेइङ-११ मा किरणकुमार लिम्बू (कप्तान, गोलकिपर), विकास खवास, अनन्त तामाङ, नवीन लामा, एरिक विष्ट, पुजन उपरकोटी, भरत खवास, नवयुग श्रेष्ठ, आयुष घलान, सनिस श्रेष्ठ, रोहित चन्द छन्।

प्रकाशित: Mar 22, 2023| 19:26 बुधबार, चैत ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।