बुधबार, भदौ १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नेपाल आउँदै सामसङ ग्यालेक्सी ए३४ र ए५४ फाइभजी

नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९

एकै ठाउँबाट सेवा दिन काठमाडौं प्लाजा सर्दै महानगर

नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९

सरकारमा नेतृत्व गर्ने अवसर पाउलान् देउवाका विश्वासपात्र महतले ?

कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको सूची बाहिर ल्याउने तयारी। नाम छनोट विवादरहित बनाउन पार्टी नेताहरूसँग परामर्श गर्दै सभापति देउवा।
नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९

चेम्बर पदाधिकारीसँग राष्ट्रपतिले भने– पछिल्लो आर्थिक अवस्थाबारे चिन्तित छु

महाराजगञ्जस्थित राष्ट्रपति कार्यालयमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितको टोलीले राष्ट्रपति पौडेललाई बधाई एवं शुभकामना दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९

प्रेमीदेखि पितासम्मको पात्रमा जमेका विपिन

‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेका चरित्रले पहिचान स्थापित भए तापनि अभिनेता कार्कीलाई ‘जात्रा’पश्चात् दर्शकले चिनेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९

गण्डकीको मुख्यमन्त्रीमा माओवादीको दाबी, कांग्रेस पनि गृहकार्यमा

हालै सम्पन्न राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा गत मंसिरमा सम्पन्न निर्वाचनमा गठबन्धन गरेका दलहरुबीचको समीकरण ब्युँतिएपछि यसको प्रभाव संघीय सरकारमा परिसकेको छ। अब यसको प्रभाव प्रदेश सरकारमा पनि पर्ने देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९

पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९

परिसंघको वरिष्ठ उपाध्यक्षमा अग्रवाल चुनिए

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानबमोजिम अग्रवालले दुई महिनामै परिसंघको नेतृत्व सम्हाल्नेछन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९

प्रधानमन्त्री प्रचण्डलाई जनता नतर्साउन सचेत गराएका छौं: गगन

नागरिकलाई तर्साउन थालेकै कारण प्रधानमन्त्री डराउनुपर्ने बेला आएको महामन्त्री थापाको जिकिर।
नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९

ब्राउनसुगरसहित दैलेखबाट एक युवा पक्राउ

दैलेखमा ब्राउनसुगरसहित एक युवा पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९

प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.१८ अंकले घट्यो

प्रि-ओपन सेसनमा बिहीबार सेयर बजारमा ओरालो लागेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९

वसन्त ऋतुमा हिमाल चढ्न ५३ आरोहीले लिए अनुमति

२५ मुलुकका ५३ आरोहीलाई हिमाल आरोहण अनुमति दिइएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९

शिक्षक सेवा आयोगले प्रावि तहमा खोल्यो ६ हजार १३ पदमा विज्ञापन

शिक्षक सेवा आयोगले प्राथमिक तहका लागि ६ हजार १३ पदमा विज्ञापन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९

आठ महिनाको व्यापार घाटा साढे ९ खर्ब नाघ्यो

भन्सार विभागले सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको तथ्यांकअनुसार व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड ९३ लाख ३७ हजार पुगेको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९

सुनको मूल्य बढेर १ लाख ९ हजार पुग्यो

बिहीबार फेरि सुनको भाउ बढेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९

एमाले गठबन्धन भत्काउने योजनामा छैन : महासचिव पोखरेल

एउटा गठबन्धन बनाएर भत्काउने र फेरि सरकारमा जान मरिहत्ते नगरिने एमाले नेता पोखरेलको दाबी।
नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९

शुक्रबार को बन्ला नयाँ आइजिपी?

शुक्रबारदेखि नेपाल प्रहरीमा नेतृत्व परिवर्तन हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९