आइतबार, जेठ ३, २०८३

प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.१८ अंकले घट्यो

प्रि-ओपन सेसनमा बिहीबार सेयर बजारमा ओरालो लागेको छ।
 |  बिहीबार, चैत ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ९, २०७९

काठमाडौं-  प्रि-ओपन सेसनमा बिहीबार सेयर बजारमा ओरालो लागेको छ।

National life

नेप्से परिसूचकमा ०.१८ अङ्कले वृद्धि भई १९३३.११ विन्दुमा आएको छ। यससँगै १० कम्पनीको २१९ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख २० हजार ३०३ रुपैयाँको कारोबार भएको छ।

यो सेसनमा कुल ३ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ।

यता, १३ उपसूचकहरु मध्ये माइक्रोफाईनान्स कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनीमा ओरालो लागेको छ। बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन।

प्रकाशित: Mar 23, 2023| 11:54 बिहीबार, चैत ९, २०७९
प्रतिक्रिया दिनुहोस्