सोमबार, भदौ ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

लयमा फर्किंदै पर्यटन, महिनामै भित्रिए करिब १ लाख पर्यटक 

मार्चमा आएको पर्यटक संख्या महामारी सुरु भएयताकै सबैभन्दा धेरै हो। कोभिडअघिको मार्च २०१९ मा १ लाख २७ हजार ३५१ जना पर्यटक नेपाल आएका थिए।
नेपाल समय संवाददाता | आइतबार, चैत १९, २०७९

समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले स्थापना गरे दुई लाखको अक्ष्यकोष

समाजसेवा, कला र संस्कृतिका क्षेत्रमा योगदान पुर्‍याएकी स्वर्गीय सावित्री साहुको स्मृतिमा उनका श्रीमान‍्ले दुई लाखको अक्ष्यकोषा स्थापना गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १९, २०७९

 कांग्रेसले गर्‍यो बागी उम्मेदवार, प्रस्तावक र समर्थकमाथिको कारबाही फुकुवा

नेपाली कांग्रेसले तनहुँ, चितवन र  बाराका नेताकार्यकर्तालाई गरेको अनुशासनको कारबाही फुकुवा गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १९, २०७९

अवैध मदिरा नष्ट

अछाममा अवैध मदिरा नष्ट गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १९, २०७९

'काम गर्नु छ' भन्दै घरमा बोलाएर बलात्कार

नेपालगञ्ज उपमहानगरपालिका-११ का सलमान कवाडियाले घरमा काम गर्न बोलाएर मजदुर महिलामाथि बलात्कार गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १९, २०७९

महासंघ प्रतिनिधिमण्डलसँग अर्थमन्त्री महतको भेट

नेपाल समय संवाददाता | आइतबार, चैत १९, २०७९

एमालेको 'ढोक्सा' रित्तै पार्न सफल कांग्रेसमा मन्त्री पठाउँदा रडाको

कांग्रेसको आन्तरिक किचलोको असर प्रचण्डको मन्त्रिपरिषद् विस्तारमा परिरहेको छ। बल्लतल्ल दलहरुबीच मन्त्रालयको भागवण्डा मिले पनि कांग्रेसले आफ्नो कोटामा परेका मन्त्रीको नाम नै दिन सकेन।
नेपाल समय संवाददाता | आइतबार, चैत १९, २०७९

शक्तिशाली टोर्नाडोमा परी अमेरिकामा दुई दिनमै २२ जनाको मृत्यु

अमेरिकाका विभिन्न स्थानमा शक्तिशाली टोर्नाडोमा परी दुई दिनमै २२ जनाले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १९, २०७९

राष्ट्रपतिको स्वास्थ्यवस्था बुझ्न टिचिङ पुगे प्रधानमन्त्री

अवस्थ भई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १९, २०७९

जनयुद्धका कैयौं भिडन्तमा जोगिएकी 'लेडी ड्रयागन' ज्यानको माया मारेर उत्रिन्छिन् रिङमा

यही चैतमा भारतमा भएको च्याम्पियसीपमा चार दिनसम्म अस्पतालमा बस्नुपरेको थियो उनी। खेल दौरान भारतीय खेलाडीले टयुबलाइटले प्रहार गर्दा भोलिपल्ट ७ बजेसम्म रगत रोकिएको थिएन।
नेपाल समय संवाददाता | आइतबार, चैत १९, २०७९

भारतीय पूर्वक्रिकेटर सलिमको निधन

भारतका पूर्वक्रिकेटर सलिम दुरानीको निधन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १९, २०७९

सानेपामा नेविसंघको धर्ना

नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले नाराबाजी र धर्ना दिइरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १९, २०७९