शुक्रबार, जेठ १, २०८३

सानेपामा नेविसंघको धर्ना

नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले नाराबाजी र धर्ना दिइरहेका छन्।
 |  आइतबार, चैत १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १९, २०७९

National life

काठमाडौं- नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले नाराबाजी र धर्ना दिइरहेका छन्।

पार्टीको कार्यसम्पादन समिति बैठकअघि नाराबाजीले कांग्रेस पार्टी कार्यालय परिसरको अवस्था तनावग्रस्त बनेको छ।

नेविसंघ सभापति दुजाङ शेर्पालाई बर्खास्त गर्न माग गर्दै कार्यकर्ताहरूले नारावाजी गरिरहेका हुन्। पार्टी कार्यालय परिसरमा नाराबाजी भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रकाशित: Apr 02, 2023| 10:19 आइतबार, चैत १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...