शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • उपनिर्वाचनको उम्मेदवारी मनोनयनका लागि कांग्रेस महामन्त्रीद्वय चितवन र तनहुँ जाने

उपनिर्वाचनको उम्मेदवारी मनोनयनका लागि कांग्रेस महामन्त्रीद्वय चितवन र तनहुँ जाने

 |  आइतबार, चैत १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १९, २०७९

National life

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि भोलि सोमबार हुने उम्मेदवारी मनोनयनका लागि नेपाली कांग्रेसले महामन्त्रीद्वयलाई फिल्डमा पठाउने निर्णय गरेको छ। आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो। 

महामन्त्री गगन थापा तनहुँ-१ जानेछन् भने अर्का महामन्त्री विश्वप्रकाश शर्मा चितवन-२ पुग्ने भएका छन्। तनहुँमा गोविन्द भट्टराई उठ्दैछन् भने चितवन-२ मा जितनारायण श्रेष्ठले उम्मेदवारी मनोनयन गर्ने भएका छन्।

बारा २ मा भने कांग्रेसले जसपाका उपेन्द्र यादवलाई सघाउने निर्णय गरिसकेको छ।

प्रकाशित: Apr 02, 2023| 13:58 आइतबार, चैत १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...