सोमबार, भदौ ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

रविविरुद्धका उजुरी खारेज, उम्मेदवारी कायम

नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

वैशाख पहिलो साता हुँदै ‘पावर समिट’ 

पावर समिटमा नेपालमा विद्युत् बजार, प्रसारण पूर्वाधार, जलविद्युत्को माग, प्रविधि र नवप्रवद्र्धन, अन्तरदेशीय विद्युत् व्यापारलगायतमा रहेर विभिन्न १५ वटा सत्रमा छलफल गरिने आयोजक इपानले बताएको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

राष्ट्रपति र प्रधानमन्त्रीबाटै खर्च कटौतीको सुरुआत : गगन थापा

देशको आर्थिक अवस्था संकटग्रस्त रहेकाले राष्ट्रपति र प्रधानमन्त्रीबाटै खर्च कटौतीको सुरुआत हुनुपर्ने गगनको तर्क।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

सरकारलाई एमालेले शून्य नम्बर दिनु आफ्नै आङको छारो उडाउनु हो: हरिबोल गजुरेल [अन्तर्वार्ता]

सरकारको कामकारबाहीका सन्दर्भमा हामीले इमान्दार प्रयास थालेका छौं। म जनतालाई धैर्य हुन आग्रह गर्छु। सबै विषयमा एकै पटक नतिजा आउँदैन। प्रधानमन्त्रीले म केही न केही गर्छु भनेर लाग्नुभएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

उपनिर्वाचनका लागि तोकियो उम्मेदवारको खर्च 

चितवन २ र बारा २ मा प्रत्यासी रहेका उम्मेदवारले २९ लाख अनि तनहुँ १ बाट उठेका उम्मेदवारले ३१ लाख खर्च गर्न पाउने।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

कार्यव्यवस्था परामर्श समितिमा टुंगाइयो दलीय प्रतिनिधि संख्या

२१ सदस्यीय रहने कार्यव्यवस्था परामर्श समितिमा ठूलो दलका रुपमा कांग्रेसलाई ६ र एमालेलाई ५ जना सदस्य भाग लगाइयो। 
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

रश्मिकाको जन्मदिनमा सार्वजनिक भयो 'पुष्पा २' को टिजर

फिल्म ‘पुष्पाः द राइज’ १७ डिसेम्बर २०२२ मा प्रदर्शन भएको थियो। फिल्मले तारिफ बटुल्नुका साथै बक्स अफिसमा पनि राम्रो कमाइ गरेको थियो।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

स्वास्थ्योपचारपछि शीतलनिवास फर्किए राष्ट्रपति रामचन्द्र पौडेल

पेटमा समस्या देखिएपछि गत शनिबार उपचारार्थ अस्पताल भर्ना भएका राष्ट्रपति पौडेल स्वस्थ भएपछि बुधबार शीतलनिवास फर्किएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

राष्ट्रिय गानबारे ‌ओलीले भने- अगाडिको धुन जरुरी छैन, छातीमा हात राख्नु पनि पर्दैन

राष्ट्र गान शब्दबाट सुरू भएर शब्दबाटै टुंगिनुपर्नेमा उनको तर्क छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

तनहुँ-१ का उम्मेदवारले थाले चुनावी अभियान

सोमबार उम्मेदवारी दर्ता गराएसँगै उनीहरुले चुनावी गतिविधिलाई तीव्र पारेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

विनोद चौधरीको सम्पत्ति १ अर्ब ८० करोड डलर पुग्यो 

फोर्ब्सले सन् २०२३ मा सार्वजनिक गरेको विश्व अर्बपति सूचीमा चौधरीले गत वर्षभन्दा यो वर्ष ३० करोड डलर सम्पत्ति आर्जन गरेका हुन्। 
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

जिवन्त, जिम्मेवार र जोशिलो निजी क्षेत्र बनाउन मेरो नेतृत्वको टिम: अञ्जन [बाचापत्रसहित]

बुधबार आयोजित कार्यक्रममा उनले जिवन्त, जिम्मेवार र जोशिलो निजी क्षेत्रका लागि आफूले उम्मेदवारी दिएको बताए।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

आर्थिक अवस्था सुधारका लागि सरकारले चाल्ने कदमबारे चासो व्यक्त

नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एडीबीका प्रतिनिधिले ऋण लगानीपछि अगाडि बढेका विकास आयोजना कार्यान्वयन प्रभावकारी बनाउन अर्थमन्त्री महतसँग आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

नेपालसहितका ९ टोली एकदिवसीय विश्वकप छनोटमा

छनोट खेल्ने १० मध्ये टेस्ट खेल्ने श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, नेपालसहितका ९ टोलीको टुंगो लागेको हो। 
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

बागलुङमा घरमाथि ट्रयाक्टर खस्दा एक जनाले गुमाए ज्यान

गलकोट नगरपालिका–११ रिघा मनेवामा घरमाथि ट्रयाक्टर खस्दा पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामीको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

अज्ञात समूहले काट्यो हात्तीको सुँड

हात्तीसारमा बाँधेर राखिएको हात्तीको सुँड धारिलो हतियार प्रहार गरी काटिएको अवस्थामा भेटिएको हो। 
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९

जुवातास खेलिरहेका २० जना पक्राउ

प्रहरीले काठमाडौंको बानियाँटार, बोहरोटार र सर्लाहीको लालबन्दी नगरपालिका रानीगञ्जडाँडामा जुवा खेलिरहेकालाई रकमसहित पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत २२, २०७९