शुक्रबार, जेठ १, २०८३

रविविरुद्धका उजुरी खारेज, उम्मेदवारी कायम

 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारीविरुद्ध परेका उजुरी खारेज भएका छन्।

National life

निर्वाचन अधिकृतको कार्यालयले उजुरीमाथि दाबी नपुगेको भन्दै उजुरी खारेज गरिदिएको हो। उजुरी खारेज भएपछि उनको उम्मेदवारी कायम भएको छ।

वैशाख १० गते हुन लागेको चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उम्मेदवारी दिएका लामिछानेविरुद्ध राष्ट्रिय जनमोर्चा, युवराज सफल, सन्तोष थापा र शिवहरि सुवेदीले उजुरी दिएका थिए।

लामिछानेले अमेरिकी आवासीय पत्र त्यागेको ३ महिना नपुग्दै चितवन–२ मा उमेदवारी दर्ता गरेकोले उनको उम्मेदवारी खारेजीको माग गर्दै दाबी विरोध र उजुरी परेको थियो ।

प्रकाशित: Apr 05, 2023| 16:44 बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...