माओवादी उम्मेदवारलाई नसघाएको बात लगाएर कारबाहीमा परेका पूर्वजिल्ला सभापति सापकोटा, केन्द्रीय सदस्य कोइराला, पूर्वसांसद भीमबहादुर श्रेष्ठलगायतका नेताहरुले मागे जीतनारायणलाई भोट।
सहकारी क्षेत्रले रोजगारी सिर्जना, वित्तीय पहँुच, वित्तीय साक्षरता, बैंक तथा वित्तीय क्षेत्रमा तरलता सहज गर्न र उत्पादनलगायत अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको ढकालको धारणा।