सोमबार, भदौ ८, २०८३

पेरिस ओलम्पिक छनौटमा आज पुनः नेपाल भियतनामसँग भिडदै

पेरिस ओलम्पिकअन्तर्गत एशियाली छनोटको दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज शनिबार भियतनामसँग खेल्दैछ। 
 |  शनिबार, चैत २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत २५, २०७९

काठमाडौं- पेरिस ओलम्पिकअन्तर्गत एशियाली छनोटको दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज शनिबार भियतनामसँग खेल्दैछ। 

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ। 

छनोटको पहिलो खेलमा ५–१ ले पराजित भएको नेपालले छनोटको दोस्रो चरणमा स्थान बनाउन भियतनामलाई कम्तीमा ४ गोल गर्न आवाश्यक छ ।

प्रकाशित: Apr 08, 2023| 07:45 शनिबार, चैत २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।