NadaNada
सोमबार, भदौ २, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


विमानस्थल अनुगमनमा निस्किए मन्त्री किराती

विमानस्थल अनुगमनमा निस्किए मन्त्री किराती

अनुगमनका क्रममा विमानस्थलका शौचालय सफा राख्न, आगमन कक्षलाई व्यवस्थित गर्न मन्त्री किरातीले दिए निर्देशन।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
शिक्षाका ८ जना उपसचिव बढुवा सिफारिस [सूचीसहित]

शिक्षाका ८ जना उपसचिव बढुवा सिफारिस [सूचीसहित]

आठ जना शाखा अधिकृतहरूलाई उपसचिव बढुवाका लागि सिफारिस गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
डा. रुइतलाई प्रधानमन्त्री प्रचण्डको बधाई

डा. रुइतलाई प्रधानमन्त्री प्रचण्डको बधाई

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई बधाई दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
एमाले मधेस प्रदेशमा पुनः अधिवेशनको चर्चा

एमाले मधेस प्रदेशमा पुनः अधिवेशनको चर्चा

एमाले मधेस प्रदेशले प्रदेश र महोत्तरी जिल्ला अधिवेशनको गृहकार्य सुरु गरेको छ। आन्तरिक विवादका कारण स्थगित भएको अधिवेशन चैत मसान्तभित्र टुंग्याउने प्रदेश सचिवालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
नेपाली राष्ट्रिय क्रिकेट टिमको हेड कोचको लागि पाँच जना अन्तिम लिस्टमा

नेपाली राष्ट्रिय क्रिकेट टिमको हेड कोचको लागि पाँच जना अन्तिम लिस्टमा

नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले प्रशिक्षक बिहीन छ। केही दिन अगाडिमात्र हेड कोचको आवेदन खुलाएको नेपाल क्रिकेट संघ (क्यान) ले टिमको मुख्य प्रशिक्षकका लागि पाँच प्रशिक्षकको अन्तरवार्ता लिएको जानकारी दिएको...
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
विधान र पविनको जोडीलाई उपाधी

विधान र पविनको जोडीलाई उपाधी

नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको आयोजनमा भइरहेको तेश्रो यलम्बर कप तथा प्रथम राष्ट्रब्यापी यलम्बर भेट्रान ब्याडमिन्टन च्याम्पियनसिपमा कास्कीका विधान अधिकारी र आर्मीका पविन लिनथेपले पुरुष युगल (शिर्ष २० बरियता बाहेक)...
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
इसा अवार्ड पाएका डा. रुइत किन पर्खिरहेका छन् राज्यको प्रतिक्रिया?

इसा अवार्ड पाएका डा. रुइत किन पर्खिरहेका छन् राज्यको प्रतिक्रिया?

अवार्डका लागि डा. रुइतको नाम न त राज्यले नोमिनेट गरेको हो, न त अन्य कुनै संघसंस्थाले। रुइतलाई अवार्डका लागि जुरी मेम्बरले नै छनोट गरे।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
तीन दशकपछि कुश्मामा बसपार्क निर्माण थालियो

तीन दशकपछि कुश्मामा बसपार्क निर्माण थालियो

सडक सञ्जालसित जोडिएको तीन दशकपछि पर्वतको सदरमुकाम कुश्मा बजारमा आधुनिक बसपार्क निर्माण थालिएको छ। कुश्मा नगरपालिका–६ बान्द्रेविडी चौरमा बसपार्क निर्माण गर्न थालिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
महोत्सवमार्फत संस्कृति र परम्परा संरक्षण गरिँदै

महोत्सवमार्फत संस्कृति र परम्परा संरक्षण गरिँदै

बेनीबजारका १३ वर्षीय अप्रिम श्रेष्ठ हनुमान नाच नाचे। बेनीमा २२ वर्षयता नचाउन नसकिएको हनुमान नाच यस पटकको सातौँ म्याग्दी महोत्सवमा प्रदर्शन गरिएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
स्वदेशमै बस्न प्रेरित गर्ने ‘चाहिँदैन भो पैसाको थुप्रो नी’

स्वदेशमै बस्न प्रेरित गर्ने ‘चाहिँदैन भो पैसाको थुप्रो नी’

गायक सुदन गैरेको सुमधुर स्वरमा सजिएको 'चाहिदैन भो पैसाको थुप्रो नी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
बेपत्ता एक जनाको शव ३ महिनापछि फेला

बेपत्ता एक जनाको शव ३ महिनापछि फेला

धौलागिरी हिमाल क्षेत्रमा लडेर वेपत्ता सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–२ काँगेल बोगलका २७ वर्षीय बालकुमार कार्कीको शव भेटिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
रसुवामा राहदानी अनलाइन फारम निःशुल्क भर्ने व्यवस्था

रसुवामा राहदानी अनलाइन फारम निःशुल्क भर्ने व्यवस्था

रसुवामा राहदानी प्राप्तिका लागि सेवाग्राहीको माग आवेदन अनलाइन फारम निःशुल्क भर्ने व्यवस्था गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले राजीनामा दिने

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले राजीनामा दिने

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बिहीबार अर्को महिना राजीनामा दिने घोषणा गरेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
कहाँ-कहाँ छ वर्षा र हिमपातको सम्भावना, काठमाडौंको बिहानी तापक्रम कति?

कहाँ-कहाँ छ वर्षा र हिमपातको सम्भावना, काठमाडौंको बिहानी तापक्रम कति?

देशको पश्चिमी क्षेत्रमा आज र भोलि वर्षा तथा हिमपात हुने सम्भावना देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
माइक्रोसफ्टले ५ प्रतिशत कर्मचारी कटौती गर्ने

माइक्रोसफ्टले ५ प्रतिशत कर्मचारी कटौती गर्ने

माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई कामबाट हटाउने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
विमान र चालकलाई दोष दिने होइन, नियामक बलियो हुनुपर्छः वरिष्ठ क्याप्टेन कुमार पाण्डेय [अन्तर्वार्ता]

विमान र चालकलाई दोष दिने होइन, नियामक बलियो हुनुपर्छः वरिष्ठ क्याप्टेन कुमार पाण्डेय [अन्तर्वार्ता]

अख्तियारका आयुक्त नै जेल पर्ने देश हो नेपाल। आकाश र पाइटललाई मात्र दोष दिएर हुँदैन। सरकारले पार्टीका झोलेहरूलाई राजनीतिक नियुक्ति दिने नभई सक्षम व्यक्तिलाई नियामक निकायमा जिम्मेवारी दिनुपर्छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
बझाङमा एक महिला मृत फेला

बझाङमा एक महिला मृत फेला

बझाङमा एक महिला मृत फेला परेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९
फेरि रिलिज हुँदै द कश्मीर फाइल्स

फेरि रिलिज हुँदै द कश्मीर फाइल्स

सन् २०२२ मा सर्वाधिक चर्चा बटुल्न सफल फिल्म ‘द कश्मीर फाइल्स’ पुनः रिलिज हुने भएको छ। फिल्म शुक्रबारबाट रिलिज हुन लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९