नियमितरूपमा उच्च भोल्टेजको बिजुली आपूर्ति गर्न तथा आकस्मिकरूपमा हुने विद्युत् विच्छेदजस्ता अवरोधसमेत न्यूनीकरण गर्न उक्त सवस्टेशन निर्माण गर्न लागिएको हो।
विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले कांग्रेस प्रतिपक्षकै भूमिका रहे पनि अवस्था हेरेर सरकार ढाल्ने र बनाउने क्षमता राख्ने उल्लेख गरे।
कृषि कार्यका पोख्त मानिने मुसहर र बाँतर युवा रोजगारीका लागि भारतको हरियाणा र पञ्जाब जान थालेपछि यहाँ कृषि श्रमिक पाइन छाडेको किसान बताउँछन्। अब श्रीपञ्चमी पर्वमा श्रमिक पुज्ने (वरण गर्ने)...
आफ्ना छोराछोरीको रहरलाई लक्ष्यसम्म पुर्याउन पसिनै बगाएर सपना बुन्नेहरु बिरलै हुन्छन्। आचार्यको पनि एउटा सपना छोरा हेमन्तले इन्जिनियरिङ अध्ययन गरेर पूरा गरेका छन्। अध्ययन सकेपछि उनले काठमाडौँमा काम गर्न पनि...
जनताको पक्षमा देखिने गरी काम गर्ने लक्ष्यका साथ मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेका प्रचण्ड नेतृत्वको सरकारलाई सफल बनाउने दायित्व अब डा श्रेष्ठलगायतको विज्ञ समूहलाई छ।
आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई डिजिटल सोलुसनअन्तर्गत सञ्चालित नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी आइएमई पे को एप डाउनलोड संख्या ४० लाख पुगेको छ।
सम्झौतापत्रमा निर्धन उत्थान लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्त र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।