NadaNada
शुक्रबार, भदौ ६, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


गंगालाल अस्पताललाई शैक्षिक प्रतिष्ठान बनाउन सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

गंगालाल अस्पताललाई शैक्षिक प्रतिष्ठान बनाउन सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २२औं वार्षिकोत्सव अवसरमा प्रधानमन्त्री प्रचण्डले अस्पताललाई प्रतिष्ठानको रुपमा अगाडि बढाउन पूर्ण सहयोग रहने बताएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
दमकको बालाजी फर्निसिङमा आगलागी हुँदा लाखौंको क्षति

दमकको बालाजी फर्निसिङमा आगलागी हुँदा लाखौंको क्षति

दमक-६ मा रहेको बालाजी फर्निसिङमा आगलागी हुँदा लाखौंको क्षति भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
कालोसूचीमा समेटिए १२ कम्पनी

कालोसूचीमा समेटिए १२ कम्पनी

कार्यालयले विभिन्न निकायको सिफारिसमा निर्माण व्यवसायी/आपूर्तिकर्तालाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
आज तरकारी तथा फलफूलको मूल्य कति?

आज तरकारी तथा फलफूलको मूल्य कति?

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार आइतबार रातो आलु ३० रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ५० रुपैयाँ प्रतिकेजी रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
आर्टेटा, जसले 'गनर'लाई उपाधि दाबेदार बनाउँदै छन्

आर्टेटा, जसले 'गनर'लाई उपाधि दाबेदार बनाउँदै छन्

लगातार जितसँगै सम्भवतः आर्टेटा अहिले आफ्नो करियरको सबैभन्दा उचाइमा उडिरहेका छन्। केही वर्ष अघिसम्म प्रिमियर लिग विजेता प्रशिक्षक पेप ग्वार्डिओलाको सहायक प्रशिक्षक भएर काम गरेका आर्टेटालाई आर्सनलले मुख्य प्रशिक्षक बनाउँदा...
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
इजरायली सेनाको हमलामा १० प्यलेस्टाइनीको मृत्यु

इजरायली सेनाको हमलामा १० प्यलेस्टाइनीको मृत्यु

वेस्ट बैंकमा इजरायली सेनाले१० प्यालेस्टाइनीको हत्या गरेका उक्त क्षेत्रका अधिकारीहरूले बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न कांग्रेस उपसभापति खड्काको माग

राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न कांग्रेस उपसभापति खड्काको माग

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
गोविन्दाः हिरो बन्न २४ लाख गायत्री मन्त्र जप

गोविन्दाः हिरो बन्न २४ लाख गायत्री मन्त्र जप

बलिउडका ‘राजा बाबू’ अर्थात् गोविन्दाले आफ्नो स्टारडमका कारण बलिउडमा कुनै समय सबैलाई हैरान बनाएका थिए।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
घुन्सामा अझै हिउँ परेन

घुन्सामा अझै हिउँ परेन

समुद्र सतहदेखि ३ हजार ५०० मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पा गत मंसिर तेस्रो हप्ता गाउँ छाडेर काठमाडौंतिर लागिन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
धनकुटा महोत्सवमा घाइते भएका १८ जनाको पहिचान खुल्यो, दुई बालकको अवस्था गम्भीर

धनकुटा महोत्सवमा घाइते भएका १८ जनाको पहिचान खुल्यो, दुई बालकको अवस्था गम्भीर

धनकुटा महोत्सवमा भएको भाग दौडमा परेर च्यापिएका मध्ये २ जना बालकको अवस्था गम्भीर भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
लुम्बिनी प्रदेशका १५७ शिक्षकको बढुवा सिफारिस

लुम्बिनी प्रदेशका १५७ शिक्षकको बढुवा सिफारिस

लुम्बिनी प्रदेशका १५७ प्रावि शिक्षक बढुवाका लागि सिफारिसमा परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
रवि लामिछाने आजबाट नागरिकता लिने प्रक्रिया थाल्ने

रवि लामिछाने आजबाट नागरिकता लिने प्रक्रिया थाल्ने

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर उनले नेपाली नागरिकता लिने प्रक्रिया सुरू गर्ने बताइएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
प्रथम सरस्वती कराते कपको उपाधी इचङुनारायण र ब्रह्मास्मी स्कुललाई

प्रथम सरस्वती कराते कपको उपाधी इचङुनारायण र ब्रह्मास्मी स्कुललाई

प्रथम सरस्वती कप सिनियर/जुनियरको उपाधी इचङुनारायण डोजो र ब्रह्मास्मी स्कुलले जितेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोगी

मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोगी

‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी

सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी

यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी गर्न सफल भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
साढे ३१ लाख बढीले हेरे ‘के लत बस्यो’..

साढे ३१ लाख बढीले हेरे ‘के लत बस्यो’..

एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा साढे ३१ लाख बढी भ्यूज पाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
मकवानपुरमा भिरबाट लडेर एक जनाको मृत्यु

मकवानपुरमा भिरबाट लडेर एक जनाको मृत्यु

मकवानपुर को राक्सिराङ गाउँपालिका २ देउरालीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
दाङबाट दुई जना लागूऔषध प्रयोगकर्ता पक्राउ

दाङबाट दुई जना लागूऔषध प्रयोगकर्ता पक्राउ

दाङको घोराही उपमहानगरपालिका-१५, थारु गल्लीबाट लागूऔषधसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९