शनिबार, भदौ ६, २०८३

म्यान्मारमा आँधी, ६ जनाको मृत्यु

 |  शनिबार, वैशाख ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ९, २०८०

काठमाडौं- म्यान्मारमा आएको आँधीमा परी ६ जनाको मृत्यु भएको छ भने एक सय जनाभन्दा बढी घाइते भएका छन्। शुक्रबार साँझ आएको आँधीमा परी एक सय नौ जना घाइते भएका बताइएको छ।

हुरीका कारण ६ जनाको घटनास्थलमा नै ज्यान गएको तथा घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले जनाएको छ। आँधीले दुई सयभन्दा बढी घर क्षतिग्रस्त भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।

प्रकाशित: Apr 22, 2023| 15:30 शनिबार, वैशाख ९, २०८०
प्रतिक्रिया दिनुहोस्