शनिबार, भदौ ६, २०८३

महाकालीमा तुइनबाट खसेर एक जना बेपत्ता

 |  शनिबार, वैशाख ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ९, २०८०

काठमाडौं- दार्चुलाको ब्यास गाउँपालिका-२ स्थित दुम्लिङ नजिकै तुइनबाट खसेर एक जना बेपत्ता भएका छन्। तल्ला दुम्लिङका स्थानीय सिङ्दल सिंह भण्डारी नेपालबाट भारत जाने क्रममा तुइनबाट खसेर बेपत्ता भएका हुन्।

भण्डारी आज दिउँसो साढे १ बजेतिर महाकाली नदीमा खसेर बेपत्ता भएका हुन्। भण्डारी नेपालबाट भारत जाने बेला तल्लो दुम्लिङस्थित नेपाल-भारत जोड्ने तुइनबाट खसेर बेपत्ता भएका हुन्। बेपत्ता भण्डारीको अहिले प्रहरी र स्थानीयले खोजी गरिरहेका छन्।

प्रकाशित: Apr 22, 2023| 15:18 शनिबार, वैशाख ९, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बझाङमा चार रेक्टरमाथिका ११ भूकम्प, परकम्प अझै केही दिन आउने

भूगर्भविद् लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनै पनि बेला भूकम्प जान सक्ने बताउँछन्।

खुला आकाशमुनि रात बिताए बझाङबासीले [तस्बिरहरु]

हिजो दिउँसो दुइटा ठूला र अन्य थुप्रै ससाना झट्का महसुस भएको थियो।