शुक्रबार, साउन १५, २०८३

खुला आकाशमुनि रात बिताए बझाङबासीले [तस्बिरहरु]

हिजो दिउँसो दुइटा ठूला र अन्य थुप्रै ससाना झट्का महसुस भएको थियो।
 |  बुधबार, असोज १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज १७, २०८०

सुदूरपश्चिमको बझाङमा गएको भूकम्पपछि मानिसहरुले खुला आकाशमुनि रात बिताएका छन्। परकम्पको त्रासले उनीहरु घरभित्र पस्न नसकेका हुन्।

कतिपयको घर भने बस्नै नमिल्ने गरी क्षतिग्रस्त भएको छ। 

हिजो दिउँसो दुइटा ठूला र अन्य थुप्रै ससाना झट्का महसुस भएको थियो।

तस्बिरहरु ललित सिंह ठकुरीको फेसबुकबाट

प्रकाशित: Oct 04, 2023| 06:22 बुधबार, असोज १७, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बझाङमा चार रेक्टरमाथिका ११ भूकम्प, परकम्प अझै केही दिन आउने

भूगर्भविद् लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनै पनि बेला भूकम्प जान सक्ने बताउँछन्।

खुला आकाशमुनि रात बिताए बझाङबासीले [तस्बिरहरु]

हिजो दिउँसो दुइटा ठूला र अन्य थुप्रै ससाना झट्का महसुस भएको थियो।