NadaNada
शुक्रबार, भदौ ६, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मागियो क्यान अध्यक्षको राजीनामा

मागियो क्यान अध्यक्षको राजीनामा

क्यानका केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित कार्यसम्पादन समितिका प्रशान्तविक्रम मल्ल, रोशन सिंहलगायतको राजीनामा मागेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
सरकारले एकल महिलाले उठाएको माग सम्बोधन गर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले एकल महिलाका माग र मुद्दाहरू सम्बोधन गर्ने बताउँदै सामाजिक चेतना र जागरण जरूरी भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
अनुमतिबिना वस्तु विनिमय बजार सञ्चालन गरे कारबाही

लगानीकर्तालाई बिनाअनुमति सञ्चालित वस्तु विनिमय बजार तथा व्यवसायीमार्फत वस्तु विनिमय बजारसम्बन्धी कुनै किसिमको कारोबार नगर्न बोर्डको आग्रह।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
इरान र अजरबैजानमा भूकम्प, ५ को मृत्यु, ८०० बढी घाइते

इरानको उत्तर पश्चिम कोयमा केन्द्रबिन्दु बनाएर ५.९ रेक्टरको भूकम्प गएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
महोत्तरीमा बेपत्ता चार वर्षीया बालिका मृत भेटिइन्

महोत्तरीको लोहारपट्टी नगरपालिका-५, डठौरा गाउँबाट शनिबारदेखि हराइरहेकी एक बालिका आज पोखरीमा मृत फेला परेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
'गृह मन्त्रालयमा हाम्रै अडान रहन्छ'

'गृह मन्त्रालयमा हाम्रै अडान रहन्छ'

राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने पदमुक्त भएसँगै खाली बनेको गृह मन्त्रालय आफैँले पाउनुपर्ने अडान लिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
लाइन मिचेर नागरिकता लिन सीडीओ कार्यालय पुगे रवि

रवि लामिछाने नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन्। आइतबार दिउँसो १२ बजे उनी नागरिकता लिन सीडीओ कार्यालय पुगेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
सिभिल लघुवित्तको बोनस सेयर घोषणा

सिभिल लघुवित्तको बोनस सेयर घोषणा

सिभिल लघुवित्त वित्तीय संस्थाले ११ प्रतिशत बोनस सेयर घोषणा गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
नर्सको श्रमशोषण गर्ने स्वास्थ्य संस्थाको नवीकरण खारेजसम्म हुनसक्छ : मन्त्री गिरी

नर्सको श्रमशोषण गर्ने स्वास्थ्य संस्थालाई नवीकरण नगर्ने खारेजसम्म गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
चलचित्र पत्रकारिता कार्यशाला सम्पन्न

चलचित्र पत्रकारिता कार्यशाला सम्पन्न

चलचित्र पत्रकार सङ्घ नेपालको आयोजनामा दुई दिने कार्यशाला सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
गायक मनोज केसीको ‘घर त गैरी गाउँ’ सार्वजनिक

गायक मनोज केसीको स्वरमा रहेको ‘घर त गैरी गाउँ’ सार्वजनिक गरिएको छ। उक्त गीतमा गायिक अस्मिता अधिकारीले मनोजलाई स्वरमा साथ दिएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
प्रि-ओपन सेसनमा नेप्से २.२५ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से २.२५ अंकले बढ्यो

प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा सामान्य वृद्धि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
रविको राजीनामापछि रास्वपाको पहिलो बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
श्रीमतीको हत्या अभियोगमा भोजपुरबाट एक जना पक्राउ

श्रीमतीको हत्या अभियोगमा भोजपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
आज पनि बढ्यो सुनको मूल्य

आज पनि बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
नागरिकता बनाउन काठमाडौं प्रशासन पुगे रवि

नेपाली नागरिकता लिन रवि लामिछाने जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
बाक्लो हुस्सुका कारण कैलालीवासीको जनजीवन प्रभावित

कैलालीमा आज बिहानैदेखि बाक्लो हुस्सु लागेको छ। हिजो र आज बिहान शीतलहरसमेत चलेको र बाक्लो हुस्सु लाग्दा कैलालीवासीको जनजीवन प्रभावित बनेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९
बेलारूसकी साबलेन्काले जितिन् अस्ट्रेलियन ओपनको उपाधि

बेलारूसकी टेनिस स्टार आर्यना साबलेन्काले अस्ट्रेलियन ओपनमा महिलातर्फको उपाधि पहिलो ग्रान्डस्लमको जितेकी छन्।