शनिबार, भदौ ६, २०८३

त्रिशूली जलविद्युत केन्द्रको बाधस्थल 

 |  आइतबार, वैशाख १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १०, २०८०

नुवाकोटको विदुर नगरपालिका–७ र १० स्थित त्रिशूली नदीमा रहेको त्रिशूली जलविद्युत केन्द्रको बाधस्थल।

विसं २०२३ देखि उत्पादन सुरु भएको उक्त केन्द्रबाट अहिले पनि पूर्ण क्षमता २१ मेगावाट र निकास पानीबाट क्यास्केट योजनाको रुपमा देवीघाट जलविद्युत् केन्द्रबाट १४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ। तस्बिर : रामहरि न्यौपाने/रासस

प्रकाशित: Apr 23, 2023| 04:02 आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्