मौसम खुलेपछि शनिबार बिहान कास्कीको लेखनाथबाट देखिएको माछापुच्छ्रे हिमाल। सुक्खायाम र वन डढेलोका कारण केही समययता देशभर वायुप्रदुषण बढेको थियो। तस्बिर : रामहादुर थापा/रासस