बुधबार, भदौ ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोभिड अपडेट : ३० जनामा संक्रमण पुष्टि

नेपाल समय संवाददाता | शनिबार, जेठ ६, २०८०

अंग्रेजी ट्रेलरमा यस्तो देखियो 'बाटो : रोड टु डेथ'

नेपाल समय संवाददाता | शनिबार, जेठ ६, २०८०

नीति तथा कार्यक्रम बेकारको पुलिन्दा, पास हुन दिन्नौं: ओली

नेपाल समय संवाददाता | शनिबार, जेठ ६, २०८०

सुदूरपश्चिम सरकार विस्तार, सय दिनमा पनि हुन सकेन पूर्ण

नेपाल समय संवाददाता | शनिबार, जेठ ६, २०८०

एक सातामा तोडियो सांसद गौतमको आमरण अनशन

नेपाल समय संवाददाता | शनिबार, जेठ ६, २०८०

नीति तथा कार्यक्रममाथि आइतबारदेखि बहस, पहिलो वक्ता ओली

सरकारले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम शब्दजालबाहेक केही नभएको ओली टिप्पणी। 
नेपाल समय संवाददाता | शनिबार, जेठ ६, २०८०

सवारी दुर्घटनामा तीनको मृत्यु, डुबेर चारजनाको ज्यान गयो

नेपाल समय संवाददाता | शनिबार, जेठ ६, २०८०

नीति तथा कार्यक्रममा शिक्षा: उत्साहसँगै असन्तुष्टि पनि

सरकारको नीति तथा कार्यक्रममा संघीय शिक्षा ऐन संसद्को यसै अधिवेशनबाट पारित गरिने भनिएको छ भने शिक्षण पेसालाई मर्यादित र आकर्षक बनाउन विशेष प्याकेजको व्यवस्था गरिने उद्घोष गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ६, २०८०

काठमाडौं महानगरमा रोपिँदै एक लाख बिरुवा

काठमाडौं सहरलाई हरियाली बनाउन एक लाख बिरुवा रोप्ने कार्यक्रमअन्तर्गत रत्नपार्कबाट थालियो अभियान। 
नेपाल समय संवाददाता | शनिबार, जेठ ६, २०८०

गैंडाको आक्रमणबाट चितवनमा एक जनाको ज्यान गयो

नेपाल समय संवाददाता | शनिबार, जेठ ६, २०८०

रौतहटमा छुरा प्रहार गरी छिमेकीको हत्या

नेपाल समय संवाददाता | शनिबार, जेठ ६, २०८०

अर्थतन्त्रका सूचकबारे अर्थमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर

मुलुकको साहूब्याज एकदमै बढ्दै गएको, राजस्वका स्रोत खुम्चिँदै गएकाले अर्थतन्त्र उँभो लगाउन पार्टीभन्दा माथि उठेर काम गरिरहेको अर्थमन्त्री महतको दाबी।
नेपाल समय संवाददाता | शनिबार, जेठ ६, २०८०

सरकारको नीति तथा कार्यक्रमलाई निजी क्षेत्रको समर्थन

उद्योगी, व्यवसायीका संघ–संगठनले आफूहरूले सरकारसमक्ष राखेका विषय सरकारको नीति तथा कार्यक्रममा समावेश गरिनु सकारात्मक रहे पनि व्यावहारिक कार्यान्वयनमा जोड दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ ६, २०८०

उपत्यकाको विकासका लागि सुविधासम्पन्न प्राधिकरण गठन गर्न कांग्रेस नेता पौडेलको सुझाव

उपत्यकामा सडक, बिजुली, खानेपानी विस्तार तथा मर्मतका लागि भत्काउने र बनाउने क्रम चलिरहेकाले एकीकृत विकास प्रणाली लागू गरेर समन्वय गरिनुपर्नेमा नेता पौडेलको जोड।
नेपाल समय संवाददाता | शनिबार, जेठ ६, २०८०

भारत भ्रमणमा नयाँ रेकर्ड कायम हुन्छ : प्रधानमन्त्री प्रचण्ड

भारत भ्रमणमा जाँदा नयाँ रेकर्ड हुने विषयबारे भने प्रधानमन्त्री प्रचण्ड बोलेनन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ ६, २०८०