बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मर्स्याङ्दी नदीमा बिगत चार वर्षदेखि अलपत्र परेको मोटरेवल पुल

मर्स्याङ्दी नदीमा बिगत चार वर्षदेखि अलपत्र परेको मोटरेवल पुल

 |  शुक्रबार, वैशाख २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २२, २०८०

मनाङ ङिस्याङ गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदीमा बिगत चार बर्ष देखि अलपत्र परेको मोटरेवल पुल।

ठेकेदार कम्पनीले म्याद सकिदा समेत काम नगर्दा पुल अलपत्र अवस्थामा रहेको हो।

पक्की पुल नबन्दा काठको पुलको भरमा सवारी सञ्चालन हुँदै आईरहेको छ।  तस्बिरः नवीन लामिछाने/रासस

प्रकाशित: May 05, 2023| 03:05 शुक्रबार, वैशाख २२, २०८०
प्रतिक्रिया दिनुहोस्