बुधबार, साउन २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अबको चुनावमा रास्वपा सबैभन्दा ठूलो पार्टी: रवि

नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

मादीमा एकल पुरुषलाई मासिक भत्ता

पालिकाको आगामी आवको नीति तथा कार्यक्रममा ६० देखि ६८ वर्षका विपन्न एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरिएको हो। 
नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

जसपा केन्द्रीय समिति बैठक, आइतबारदेखि विधान अधिवेशन

बैठकमा समाजवादी मोर्चा, कार्यकारिणी समितिले गरेका निर्णय अनुमोदनलगायत विविध विषयमा छलफल हुने।
नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

आईसीसी विश्वकप छनोटः नेदरल्यान्ड्सलाई १६८ रनको लक्ष्य

नेपालले ४४ ओभर तीन बलमा सबै विकेट गुमाएर १६७ रन बनाएको हो।
नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

गुल्मीदरबारमा १५ शय्याको अस्पताल निर्माण सम्पन्न हुँदै

पालिकामा निर्माण सम्पन्न हुनै लागेको १५ शय्याको अस्पताल सञ्चालनमा एमबीबीएस डाक्टर नियुक्त गर्ने तयारी।
नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

ब्याटिङको अन्त्यतिर नेपाल, सात विकेट गुम्यो

सात विकेट गुमाउँदा नेपालले १२३ रन मात्र बनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

बाढीपहिरोमा बेपत्ताको खोजी गर्न तालिमप्राप्त कुकुर परिचालन

संखुवासभामा २ असारमा आएको बाढीपहिरोमा परी बेपत्ता भएका २० जना अझै फेला परेका छैनन्, एक सातासम्म पनि फेला नपरेपछि तालिमप्राप्त कुकुर परिचालन गरिएको हो। 
नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

बाढीपहिरोबाट सिन्धुलीको बितीजोरका ३१ घरमा क्षति

बाढीपहिराले बितीजोरका कखुरेटार, तीनमाने, कटहरे र भालुखोलाका बासिन्दाको घरमा क्षति पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

बाल मृत्युदर उल्लेख्य घटेको प्रतिवेदन सार्वजनिक

सन् १९९६ मा पाँच वर्षमुनिका प्रतिहजार बालबालिकामा ११८ को मृत्यु हुने गरेकामा २०२३ मा आइपुग्दा ३३ जनाको मात्र मृत्यु हुने गरेको स्वास्थ्य सर्वेक्षण प्रतिवेदनमा उल्लेख। 
नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

आईसीसी विश्वकप छनोटः नेपालले गुमायो पहिलो विकेट

नेपालका आसिफ शेख २ बलमा शून्य रनमा आउट भएका हुन्। 
नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

अखाद्य वस्तु खाँदा दुई जनाको ज्यान गयो, दुई बिरामी

अखाद्य वस्तु खाँदा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनारको ज्यान गएको हो।
नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

सत्ता गठबन्धन बदलिने गगन थापाको संकेत

कांग्रेसले अलमलिँदा र लय पक्रिन नसक्दा राजनीति अनि सिंगो समाज प्रभावित भइरहेका बेला कम्युनिस्टहरुले ‘खेलेको’ महामन्त्री थापाको टिप्पणी।
नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

बाढी पसेपछि बगर बन्यो खानेपानी आयोजना 

११ करोड लागतमा निर्माण अन्तिम चरणमा पुगेको सभाखोला–लोहाकोट–बिजुवापानी सामुदायिक लिफ्ट आयोजना २ असारमा आएको बाढीले बगाएपछि ३८६ घरपरिवार खानेपानीबाट वञ्चित।
नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

आईसीसी विश्वकप छनोटः नेपालका लागि नेदरल्यान्ड्सविरुद्धको खेल निर्णायक

आजको निदरल्यान्ड्सँगको खेल हारे नेपाल समूह चरणबाटै बाहिरिनेछ।
नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

चट्याङ लाग्दा ४५ भेडा मरे, ११ लाखको क्षति

म्याग्दीको अन्नपूर्ण पालिका–३ ठाडाका छकबहादुर पुनको फुर्केरुख खर्कमा पालिएका ४५ भेडा चट्याङ लागेपछि मरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

भट्टेडाँडामा पहिरो जाँदा कान्ति लोकपथ अवरुद्ध

बिहानैदेखि पानी परिरहेकाले पहिरो पन्छाउन समस्या। 
नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

भुट्टो र चाउ एन लाइले सुटिङ हेरेको 'मुगल-ए-आजम'

'फिल्म आफैंमा आँखालाई राहत दिने कुरा हो। निर्देशक के आसिफले जसरी सबै उपलब्धिहरू पूरा गरेका छन्। यो एउटा पेन्टिङ बनाउनुजस्तै हो।
नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०

कांग्रेस नेता लामाको निधन

नेपाल समय संवाददाता | शनिबार, असार ९, २०८०