बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पतालमा भर्ना

मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पतालमा भर्ना

 |  शनिबार, असार २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार २, २०८०

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल मुटुमा पुन: समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्। 

मध्यरातमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा  पुयाइएका राष्ट्रपति पौडेललाई बिहान नै मनमोहन कार्डियो भास्कुलर लगिएको बताइएको छ।

पौडेलको मुटुमा समस्या देखिएपछि राति नै त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको बुझिएको छ।

प्रकाशित: Jun 17, 2023| 09:01 शनिबार, असार २, २०८०
प्रतिक्रिया दिनुहोस्