जुन २१ मा पर्ने अन्तर्राष्ट्रिय योग दिवसका सन्दर्भ पारेर भारतीय महावाणिज्य दूतावास वीरगञ्जद्वारा नारायणगढको नारायणी किनारमा शनिबार आयोजित योग अभ्यास कार्यक्रममा सहभागीहरु। तस्बिर : सनद अधिकारी/रासस