बिहीबार, साउन ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रधानमन्त्री प्रचण्डले चीन–अमेरिका भ्रमणबारे संसद्लाई गराए अवगत

आज बसेको संक्षिप्त प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेश भ्रमणबारे सांसदलाई जानकारी गराएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

प्रतिनिधि सभाको बैठक दुई सातालाई स्थगित

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

इन्धनको पैसा तिर्न नसकेर बन्द हुँदै पीआईए

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

सडकको खाल्डोमा खसेर २ वर्षीय शिशुको मृत्यु

सडक निर्माणका क्रममा ठेकेदारले खुला छाडेको खाल्डोमा खसेर जनकपुरधाम उपमहानगर–२५ लोहनास्थित रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहनको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

गैंडाको आक्रमणले महिलाको मृत्यु

शुक्ला राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएका तीनमध्ये दुई महिलाले रुखमा चढेर ज्यान जोगाए भने एक जनाको गैंडाको आक्रमणले मृत्यु।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

सवारी दुर्घटनामा पाँचको मृत्यु, पाँचजना मृत फेला

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

बुबाको हत्या आरोपमा ‌औंसीकै दिन केसी पक्राउ

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

अनुमोदित भए सर्वोच्चमा प्रस्तावित न्यायाधीश शर्मा

शर्मालाई १० भदौको न्याय परिषद् बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। १५ भदौको सुनुवाइ समिति बैठकले १० दिने म्याद दिएर उजुरी आह्वान गरेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

सर्वोच्चका प्रस्तावित न्यायाधीश शर्माविरुद्ध उजुरी नपरेपछि सीधै सुनुवाइ

शर्मालाई १० भदौको न्याय परिषद् बैठकल न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। १५ भदौको सुनुवाइ समिति बैठकले १० दिने म्याद दिएर उजुरी आह्वान गरेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

टर्की उडे ओलम्पियन विष्ट 

विश्व ओलम्पियन संघको आयोजनामा इस्तानबुलमा आजदेखि सुरु हुने दुईदिने विश्व ओलम्पियन सम्मेलनमा सहभागी हुन विष्ट गए राती टर्की गएका हुन्। 
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

सहकर्मी कुटपिटको विरोधमा ७८ चिकित्सकले दिए सामूहिक राजीनामा

डाक्टरद्वय कुटपिटको विरोधमा हेटौंडा अस्पतालका ७८  चिकित्सकसहितका स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएका हुन््।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

दरबारमार्गको अन्नपूर्ण होटलमा खुल्यो भीटू क्लब 

दरबारमार्गको नयाँ परिचय स्थापित गर्ने उद्देश्यसहित खुलेको क्लबमा स्वादिष्ट परिकार, ब्रान्डेड मदिरा तथा सुरक्षित वातावरण, लाइभ म्युजिक, चर्चित डिजेको प्रस्तुति रहनेछ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

डाक्टर कुटिएको विरोधमा मकवानपुरमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प

ज्यान मार्ने उद्देश्यले डाक्टरद्वयमाथि आक्रमण भएकाले घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने माग राख्दै मकवानपुरमा आकस्मिकबाहेकका स्वास्थ्य संस्था ठप्प पारिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

बागमती प्रदेशसभा बैठक फेरि स्थगन

आज दिउँसो १ः०० बजे बस्ने भनिएको प्रदेशसभा बैठक विशेष कारण शनिबार बिहान ११ः०० बजे बस्ने सूचना टाँसिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

सुकुम्बासीलाई जग्गा प्राप्तिको निवेदन दिन भूमि आयोगको आग्रह

आयोगले तोकिएका स्थानमा खटिएका लगत संकलकमार्फत निवेदन लिइने आज सूचना जारी गरी जानकारी गराएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

डेंगु संक्रमण रोक्न रेडक्रसले थाल्यो अभियान

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

आज राष्ट्रिय बाल दिवस मनाइदै

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०

नदीजन्य वस्तुको दोहन रोक्न गस्ती

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २९, २०८०