ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पहिरोग्रस्त ओदक र ताम्राङका बिस्थापित परिवारलाई स्थानान्तरण गर्न निर्माण गरेको अस्थायी आवास तथा एकीकृत बस्ती। तस्बिरः सन्तोष पुर्कुटी/रासस