सोमबार, मंसिर २५, २०८०

बस दुर्घटनामा २५ यात्रु घाइते

 |  मंगलबार, असोज ९, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ९, २०८०

sagarmatha cement
Metro Mart
worldlink

काठमाडौंबाट सुर्खेत जाँदै गरेको रात्री बस दाङमा दुर्घटनामा परेको छ। पूर्व-पश्चिम राजमार्गको लमही नगरपालिका-९ शिवखोलामा कर्णाली प्रदेश ०२-००१ ख०३६२ नम्बरको बस आज बिहान ६ बजेतिर दुर्घटनामा परेको हो।

दुर्घटनामा २५ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ। बसमा ४५ जना यात्रु सवार थिए। गम्भीर घाइतेलाई लमही अस्पताल र अन्यलाई स्थानीय स्वास्थ्य चौकी लगिएको छ।

प्रकाशित: Sep 26, 2023| 07:34 मंगलबार, असोज ९, २०८०
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्