मंगलबार, असार ३०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ढोग नगरेको रिसमा कुट्दा २० वर्षीय युवकको मृत्यु

छिमेकी गाउँ स्यालाका २५ वर्षीय केशर र २३ वर्षीय सन्तोषले ढोग (दर्शन) नगरेको भन्दै ४ कात्तिकमा २० वर्षीय घनश्याम ओलीलाई कुटपिट गर्दा मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०

कबड्डीकी कलावती, जसले नेपाललाई दिलाइन् कास्य पदक

कास्य पदक विजेता महिला कबड्डी टोलीमा १२ खेलाडीमध्ये सबै विभागीय टोलीमा आबद्ध रहे पनि कलावती एक्ली सुदूरपश्चिमबाट छनोट भएर एसियालीसम्मको यात्रा तय गर्न सफल एक मात्रै महिला खेलाडी हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०

जनकपुरमा मृत भेटिए युवक

अन्दाजी २५ वर्षीय युवकको शव आज बिहान मृत फेला परे पनि पहिचान हुन सकेको छैन।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०

यू–१९ क्रिकेट उपाधि विजेता टोली स्वदेश फर्कियो  

नेपालले पाँच वटै खेलमा विजयी हुँदै उपाधि चुमेको हो। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०

भलिबल खेलाडी श्रेष्ठ मृत भेटिए

नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०

क्रेनमा च्यापिएका सहचालकलाई स्थानीयले निकाले, अस्पतालमा मृत्यु

नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०

इजरायलबाट थप एक विद्यार्थीको शव आइपुग्यो

नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०

अमेरिकामा भयानक गोलीकाण्ड, एउटैले सिध्याए २२ जना

नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०

हमास-इजरायल युद्धको १८ दिनमा के-के भयो ?

नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०

डिलाशैनीमा अज्ञात समूहद्वारा गाउँपालिकाको एक्साभेटर तोडफोड

नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०

स्कुटर दुर्घटनामा पत्नीको मृत्यु, पति घाइते

नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०

विद्यालयमा दरबन्दीका शिक्षक नहुँदा पठनपाठनमा समस्या

नेपाल समय संवाददाता | बुधबार, कात्तिक ८, २०८०

दुर्गा मुर्ति विसर्जनलाई ध्यानमा राख्दै जमुनाहा नाका बन्द

नेपाल समय संवाददाता | बुधबार, कात्तिक ८, २०८०

विदेशबाट फर्की स्वरोजगार बनेका सुमन

नेपाल समय संवाददाता | बुधबार, कात्तिक ८, २०८०

अलैँची टिप्न किसानलाई चटारो, बगानमै मनाए दसैं

ताप्लेजुङको ग्रामीण क्षेत्रमा बसोबास गर्ने समुदायले भने अलैँची बगानमै दसैँ मनाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ८, २०८०

अज्ञात समूहद्वारा गाउँपालिकाको एक्साभेटर तोडफोड

नेपाल समय संवाददाता | बुधबार, कात्तिक ८, २०८०

रसुवागढी भन्सारको भवन निर्माण अन्तिम चरणमा   