बिहीबार, असार ३२, २०८३

राप्रपाले बोलायो पदाधिकारी बैठक, कोशी सरकारबारे अन्तिम निर्णय लिने

बुधबार, असोज २४, २०८०
कोशीमा सरकार बनाउने विषयमा सबै विकल्पमा छलफल गर्दै राप्रपा बैठक

ज्यान मुद्दाका आरोपी रिगलको आममाफीविरुद्ध माइतीघरमा विरोध  

बुधबार, असोज २४, २०८०
व्यक्ति हत्यामा संलग्नलाई राजनीतिक आवरणमा आममाफी दिइनु कानुनीराजको उपहासको भएको विरोध प्रदर्शनमा सहभागीको दाबी।

माओवादी नेता महराका छोरा राहुलसहित चार जनाविरुद्ध मुद्दा दायर

बुधबार, असोज २४, २०८०
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राहुलसहित चिनियाँ तस्करका सहयोगी लोकेन्द्र पौडेल, हाल ६१ केजी सुन तस्करी प्रकणरमै थुनामा रहेका दाबा छिरिङ र काभ्रेका निमा गुरुङविरुद्ध मुद्दा दायर गरेको हो।

विदेश भ्रमणमा सुरक्षा अंगका तीन वटै प्रमुख

विदेश भ्रमणमा सुरक्षा अंगका तीन वटै प्रमुख

प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक वसन्त कुँवर बेलायत र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अनि प्रहरीका निमित्त आईजीपी टेकप्रसाद राई सम्मिलित टोली अमेरिका उडेको हो।
प्रभु साह भन्छन् - यो धर्तीमा बस्न पाएकोमा गौरव गर्नुस्

प्रभु साह भन्छन् - यो धर्तीमा बस्न पाएकोमा गौरव गर्नुस्

हिजोको राज्यव्यवस्था दमनकारी रहेकामा अहिलेको समग्र चरित्र लुटकारी र भगौडा देखिएको आरोप लगाउँदै साहले नेपालमा अवसर लिने र सम्पत्ति कमाएर विदेशमा थुपार्ने प्रवृत्ति मौलाउँदो रहेको प्रतिक्रिया दिए।
कोशीमा सरकार बनाउन कांग्रेसले राप्रपासँग छलफल गर्ने

कोशीमा सरकार बनाउन कांग्रेसले राप्रपासँग छलफल गर्ने

कोशीमा ९ महिनामा चार पटक सरकार गठन, विघटन भइसकेको छ भने अब पाँचौं पटक सरकार गठनको पहल भइरहेको हो।
प्रकाशित
मंगलबार, असोज २३, २०८०  १३:००

कालो मोसो काण्डपछि हजुरबा केपी ओलीप्रति खनिए दुर्गा प्रसाईं

ओलीभन्दा प्रचण्ड र नारायणकाजीहरु धेरै स्ट्यान्डर्ड राजनीतिक चरित्र भएको मान्छे रहेको मेडिकल व्यवसायी प्रसाईंको दाबी।

प्रकाशित
मंगलबार, असोज २३, २०८०  ०६:२२

प्रकाशित
सोमबार, असोज २२, २०८०  २०:४३


प्रकाशित
सोमबार, असोज २२, २०८०  ११:५२

इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्थानान्तरणको पहल थालिने

इजरायल–हमास द्वन्द्वमा मृत्यु भएका नेपालीको शव ल्याउन विमानलाई तयारी अवस्थामा राखिने।

प्रकाशित
सोमबार, असोज २२, २०८०  ११:२९

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को विशेष बैठक

अपराह्न ४ बजे बोलाइएको मन्त्रिपरिषद् बैठक समापनपछि प्रधानमन्त्री प्र्चण्डले ५ बजे सिंहदरबारमै सर्वदलीय बैठक बोलाएका छन्।

प्रकाशित
सोमबार, असोज २२, २०८०  १०:५२

इजरायलमा रहेका नेपालीबारे निर्णय लिन परराष्ट्र मन्त्रालयमा बैठक, आवश्यक परे तत्कालै उद्धार 

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको बैठकले मन्त्री साउदको नेतृत्वमा समन्वय संयन्त्र गठन गरेको थियो।

प्रकाशित
आइतबार, असोज २१, २०८०  १६:२२

सांसदले उठाए उपभाेक्ताका विषय

बजार अनुगमन, सवारी टिकटको सहज व्यवस्थापन, दैनिक उपभोग्य वस्तुको पर्याप्त आपूर्ति, शान्ति सुरक्षा कायम गर्नेलगायतका विषयमा सांसदहरुले बोलेका हुन्।


प्रकाशित
आइतबार, असोज २१, २०८०  ०७:५१

१० महिनामा चार मुख्यमन्त्री, धारा ५ ले जोगाउला मध्यावधि ?

दुई ठूला दलको जुँगाको लडाइँले कुनै पनि मुख्यमन्त्रीले विश्‍वासको मत प्राप्त गर्न नसक्दा अस्थिरता सिर्जना भएको छ। 

प्रकाशित
आइतबार, असोज २१, २०८०  ०६:२९

तरुण दलको अबको गन्तव्य

तरुण दलको लक्ष्य र कार्यक्रमहरुको विश्लेषणात्मक तथा वस्तुपरक समीक्षा गर्दै हामी तरुण दलका प्रत्येक सदस्यले आफूलाई थप क्रियाशील र सक्रिय बनाउने बेला आएको छ।

प्रकाशित
शनिबार, असोज २०, २०८०  १४:४६

संघीयता गिज्याउँदै मधेसमा मन्त्रालय फुटाएर १४ मन्त्रीलाई भागबन्डा

जनता समाजवादीका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रालय फुटाएर आफ्नै पार्टीकी बिनाविभागीय मन्त्री रहेकी सुरिता साहका लागि मन्त्रालय फुटाएका हुन्।