बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विश्वासको मत नपाउने देखेपछि सुदूरपश्चिमका मुख्यमन्त्री शाहले राजीनामा दिए

विश्वासको मत नपाउने देखेपछि सुदूरपश्चिमका मुख्यमन्त्री शाहले राजीनामा दिए

 |  बिहीबार, चैत २२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २२, २०८०

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्। प्रदेश सभामा विश्वासको मत पाउने अवस्था नदेखिएपछि मुख्यमन्त्री शाहले राजीनामा दिएका हुन्। 

उनले प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर आजै राजीनामा बुझाएका छन्। शाहले आज प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका थिए। तर विश्वासको मत पाउने अवस्था नभएपछि उनले राजीनामा दिएका हुन‍्।

प्रकाशित: Apr 04, 2024| 18:40 बिहीबार, चैत २२, २०८०
प्रतिक्रिया दिनुहोस्