बिहीबार, मंसिर ४, २०८२

विचार/ब्लग


कोरोनापछिको विश्व : नयाँ शक्ति समीकरणको सम्भावना

कोरोना महामारी न्यूनीकरणका सन्दर्भमा सबैको ध्यान अमेरिकातर्फ केन्द्रित छ। तर अमेरिका स्वयं अन्योलमा छ। मानसिक रूपमा अमेरिका अहिले जति निरीह इतिहासमा कहिल्यै देखिएको थिएन।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

व्यक्ति केन्द्रित विवेचनामा अलमलिएको लोकतन्त्र

राजनीतिमा व्यक्तिवादको वर्चस्व कायम भइरहनु हो। व्यक्तिवादी चिन्तनधारामा आधारित रहेर गरिने लोकतन्त्रको अभ्यासले आलोचना पचाउन सक्दैन। त्यसैले यस्तो ‘लोकतन्त्र’ निरंकुशतन्त्रजस्तै विरोध र आलोचनासँग डराउँछ। मिथ्या प्रशंसाको भोको हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७

न्याय क्षेत्रको शुद्धीकरण : दलीय दबदबा र सर्वोच्चकै निर्णय बाधक

नेपाल बारमा पार्टी कार्यकर्ताबाट नेतृत्व चयन हुने कुराले कानुन व्यवसायी र कानुन व्यवसायको स्वतन्त्रता गुमाएको छ। कुनै पनि कानुन व्यवसायीले ‘म स्वतन्त्र हुँ' भन्यो भने औसत नेपालीले त्यसलाई हाँसोमा उडाइदिन्छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७

नागरिक खबरदारी, सूचनाको अधिकार र कोभिड संक्रमण

कोभिडका सन्दर्भमा आमव्यक्तिलाई आवश्यक पर्ने अधिकांश सूचना स्थानीय तहसँगै छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २४, २०७७

सरकार, नेता र देशप्रति गर्व गर्न पाइयोस्

नफ इज इनफ’ ग्रुपलाई नै लिऔं। यो नेतृत्वविहीन समूहले उठाएको अभियान हो। अभियानसँग प्रधानमन्त्रीले सम्झौता गरेका छन्। प्रमुख प्रतिपक्षी दलका नेतालाई ऐक्यबद्धता जनाएका छन्। नागरिक समाज तथा आमबुद्धिजीवी साथ दिन...
नेपाल समय संवाददाता | शनिबार, साउन २४, २०७७

राजनीतिको चीरहरण र सामूहिक असफलता

राजनीतिक दल वा नेतृत्व समाजको आवश्यकता, उक्त आवश्यकताको पहिचान र समाधानको उपायसहित प्रस्तुत हुने हो भने मात्र त्यसले जन्मिने र हुर्कने जमिन प्राप्त गर्छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २३, २०७७

न्याय दिने हाकिमको चित्त र लोकको आक्रोश

अदालतप्रति जनआस्था बढ्ने वा खस्कने सबैभन्दा बलशाली कारण न्याय सम्पादन नै हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

नेपाली कांग्रेस इतिहासमा सीमित नहोस्

दुर्भाग्य! तपाईंको पार्टीले २०४६ को जनआन्दोलन र २०६२/६३ को दोस्रो जनआन्दोलनका लागि तिनै वामपन्थीको सहयोग लिन पुग्यो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

जनगणना : सङ्घीयताअनुसार फड्को मार्न वा परम्परा धान्नमात्र ?

जनगणनामा तथ्याङ्क सङ्कलन, सञ्चय, विश्लेषण र अभिलेखको शैली साबिककै प्रणालीको निरन्तरता अर्थात् बिँडो थमाइको हुने स्पष्टै छ। मूल रूपमा राष्ट्रिय सूचना प्रणालीलाई विद्युतीय ढाँचामा व्यवस्थित गर्नु अत्यन्त महत्त्वपूर्ण र जरुरी...
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

किताबको अम्मल लगाइदिने बलोच बुकम्यान

पत्रकारिता सुरु गर्दासम्म मलाई यसबारे गलत जानकारी मात्रै थियो। पहिलो बुझाइ थियो– पत्रकारले तलब पाउँदैनन् र, आम्दानी थोरै हुने व्यक्तिलाई कसैले छोरी दिँदैन।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

सरितामाथि कारबाही : अनुदार लोकतन्त्रको परिणति

सरिता गिरीलाई उनको पार्टीले गरेको कारबाही न्यायको कुन तर्क र दर्शनमा आधारित छ? लोकतन्त्रको कुन सिद्धान्तले उनीमाथिको कारबाहीलाई जायज ठहर्याउँछ?
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७

'संक्रमणको झिल्कामात्रै देखिएको हाे, डढेलो लाग्ने दिन टाढा छैन'

अन्य मुलुकमा जस्तो संक्रमितलाई चिन्न र छुट्टै राख्न मेहनत गर्नुको साटो नेपालमा फैलिँदैन भन्दै बस्यौं भने अस्पतालहरू भरिन थाल्नेछन् तब ‘विज्ञज्यूहरू’ लाई मुखभरिको जवाफ दिने गरी मृत्युदर पनि बढ्नेछ, त्यतिबेला...
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

बन्दाबन्दीले उघारेको ओली राजको पर्दा

नेपालमा क्रान्तिकारी, पश्चगामी, जातिवादी, मधेसवादी, वैकल्पिक आदि सबै नामधारी समूहले अपनाउँदै आएको राजनीति यही पुरातन र बासी चरित्रको समयानुकूल पुनरावृत्ति मात्र हो। केपी ओली पनि यही सजिलो आधार पक्डेर सत्तामा...
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

‘महिला नागरिक’ का नाममा भोटको राजनीति

न त सत्ताधारी दलसँग नागरिकताका लागि नेपाली नागरिकले विवाह गरी ल्याएको विदेशी महिलाले सात वर्ष पर्खनुपर्ने प्रावधानका पछाडि कुनै स्पष्ट तर्क छ न त प्रमुख प्रतिपक्ष र मधेस केन्द्रित दलहरुसँग...
नेपाल समय संवाददाता | बुधबार, असार १०, २०७७

चिनीमा चिया

हाम्रा अपेक्षा धेरै छन्, सरकार र राजनीतिक नेतृत्वले पूरा गर्नुपर्ने धेरै जिम्मेवारी पूरा हुन सकेका छैनन् तर के जनताको तर्फबाट आफ्नो राज्यप्रति कुनै सामाजिक उत्तरदायित्व हुँदैन त ? नराम्रा कामको...
नेपाल समय संवाददाता | शनिबार, असार ६, २०७७

बढ्दाे आर्थिक अपराध, हुन्डीमा हराएको अर्थतन्त्र

हुन्डी कारोबार विदेशी विनिमयको अपचलन, आर्थिक अपराधलाई प्रोत्साहन, छाया अर्थतन्त्रको विकास गर्ने र राजस्व छल्ने माध्यम हाे। साथै चोरी, तस्करीजस्ता आपराधिक क्रियाकलाप वृद्धि गर्ने आधारसमेत हाे।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

कोभिड-१९ त समाजकाे एक्सरे रहेछ

दान, दक्षिणा र परोपकारले काम चल्दैन। परोपकार गर्नु नराम्रो होइन तर यसले आक्रोशलाई सहानुभूतिमा परिवर्तन गरिदिन्छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७

सरकार ! नागरिक धैर्यको परीक्षा नलेऊ

नेपालमा लकडाउन लम्बिँदै गएपछिको एक हृदयविदारक घटना हो वीरेन्द्रको मृत्यु। उनको मृत्यु राज्य संयन्त्रको असफलताको गम्भीर उदाहरण पनि हो।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

एमसीसीमा संसदीय अनुमोदन चाहिने अन्तरवस्तु के छ र ?

शान्ति र मैत्री, सुरक्षा र सामरिक सम्बन्ध, नेपाल राज्यको सिमाना र प्राकृतिक स्रोतको बाँडफाँडको विषयवस्तु समावेश नभएको नेपाललाई लाभ हुने सन्धिसम्झौता संसदीय अनुमोदनमा लग्नै पर्दैन।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

'अंधेर नगरी चौपट राजा'

परीक्षणको दायरा घटाएर रत्नाकर बन्न खोज्दै छ सरकार।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७