बिहीबार, मंसिर ४, २०८२

विचार/ब्लग


साेती घटना : न्यायका लागि जनदबाबकाे विकल्प छैन

सरकार यो घटनाप्रति गम्भीर छ र मुलुकमा बसोबास गर्ने ६० लाख दलितप्रति न्याय गर्न चाहन्छ, आमनागरिकलाई कानुनी शाासनको प्रत्याभूति दिन चाहन्छ भने अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २४, २०७७

बजेट, असन्तुलित विकास र वातावरणीय विनाश

नेपालले वायु र पानी प्रदूषण, फोहरमैला व्यवस्थापन, जैविक विविधताको ह्रास, जलवायु परिवर्तनका कारण उत्पन्न समस्या भोगिरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

वर्तमान संकटका ६ आयाम

प्रधानमन्त्रीले हतारमा निर्णय लिनबाट जोगिनुपर्छ, विशेषगरी त्यस्तो निर्णय जसको प्रमुख उद्देश्य नाटकीय प्रभाव पार्नु होओस् । यसको सट्टा अर्थशास्त्र, विज्ञान र जनस्वास्थ्यका विशेषज्ञको सल्लाहमाथि भरोषा गर्नुपर्छ
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

गणतन्त्र दिवस : १२ वर्षसम्म नसोझिएको पुच्छर

शासकहरुले बहुमतको बलमा लामो समय सत्तामा टिकिरहन सकिन्छ भन्ने सोच आजैबाट त्यागिदिए हुन्छ। किनकि समाज निराश र चिन्तित छ, जुनसुकै बेला जस्तोसुकै निर्णय दिन पनि सक्छ। समय छँदै सचेत बनौं।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

सम्पादकीय : पाठकको रुचि हाम्रो हौसला

हामी सामाजिक रुपान्तरणका लागि, जनहितका लागि र सत्य स्थापित गर्नका लागि यो होडबाजीभन्दा पर थुप्रै नभनिएका कथा भन्ने प्रयत्न गर्नेछौं।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

प्रकाशकीय : ‘नेपाल समय’ तेस्रो वर्षमा प्रवेश

असहज परिस्थितिका माझ पनि चुनौतीहरुलाई पन्छाउँदै मिडियामार्फत पाठकलाई सुसूचित गराउने काममा हामी निरन्तर लागिरहने छौं। हामी जस्तोसुकै परिस्थितिमा पनि रचनात्मक रुपमा अघि बढिरहनेछौं।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

उग्र राष्ट्रवादको हतियार नबनोस् नयाँ नक्सा

पछिल्लोपटक कलाकार मनीषा कोइराला र कांग्रेस नेता मिनेन्द्र रिजालको नक्सासम्बन्धी अभिव्यक्तिलाई लोकतन्त्रले प्रदान गरेको अवसरका रुपमा स्वीकार्नुपर्ने हुन्छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

किन आमाले बनाएको खानाको स्वाद कहिल्यै बिर्सन सकिँदैन?

मस्तिष्कमा भोजनको स्वादको एउटा छाप बसिसकेपछि ऊ हरेक खानालाई पहिलेको स्थापित स्वादसँग तुलना गर्न थाल्छ। स्थापित स्वाद आमाले बनाएको व्यञ्जनको हुन्छ र, यही तुलनाले लगातार आमाको हातको स्वाद स्मृतिमा बसिरहेको...
नेपाल समय संवाददाता | शनिबार, जेठ १०, २०७७

विवेकहीन नीति र दिशाहीन कार्यक्रम

राज्यस्रोतको दोहन र श्रमिकको रगतपसिनाबाट मात्र समृद्धि हासिल गर्ने ‘आधुनिक विकास नामक’ झुठो सपनाको झलक मात्र देखाउँछन्। नीति र कार्यक्रमका रेल, पानीजहाज, आधुनिक कृषि, स्मार्ट सहर, हाइवे, हाइटेकजस्ता शब्दजाल लाग्छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ८, २०७७

पहाडतिर उक्लिँदै तराई–मधेस

क्षेत्रीय पहिचानको बलमा मात्र राष्ट्रिय राजनीतिमा टिक्न नसकिने भएपछि मधेश केन्द्रित दलहरु जातीय पहिचानवादी शक्तिसँग मिलेर पहाड र हिमालतिर पनि उक्लने रणनीतिमा छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

'देशभित्रै न्याय पाइएन भने अन्तर्राष्ट्रिय स्तरमा जानुपर्छ'

कोभिड–१९ महामारीका राप र तापबाट हामी सबै आक्रान्त छौं। विश्व समुदाय नै यसको सन्त्रासमा छ। लाखौं मानिस यसबाट संक्रमित छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

'पत्रकारिता एक प्रकारको आह्वान हो, जुन हामी आफ्नै मनले गर्छौं'

मिडिया एउटा कारोबार हो भन्न सक्नुहोला। तर, पत्रकारिताचाहिँ एक प्रकारको आह्वान हो, पुकार हो। पत्रकारिता हामी आफ्नै मनले गर्छौं।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

भय र भ्रमको भूमरीमा प्रधानमन्त्री ओली

श्रमिक दिवसका अवसरमा शुक्रबार बिहानै प्रधानमन्त्री ओलीले दिएको झन्डै १७ मिनेट लामो सन्देशमा श्रमिकलाई कुनै राहत दिने शब्दावली सुनिएन।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

कञ्चनजंघाका प्रथम आरोहीसँग लिन नसकेको अन्तर्वार्ता

कञ्चनजंघाको शिखरमा २०१२ जेठ ११ मा पुगेका ब्राउनको अनुभव, त्यहाँको दृष्य, उनको कञ्चनजंघाबारे निजी धारणा बारेमा प्रश्नहरू तयार थिए। पुनः वैशाख ३ मा क्यासीको अर्को ताजा मेल आयो। मेलमा जोइ...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १६, २०७७

जनकपुर घटना, भ्रामक सूचना र प्रधानमन्त्रीको अभिव्यक्ति 

घटनाबारे सञ्चारकर्मीलाई सूचना उपलब्ध गराउने सुरक्षा निकायले पनि सावधानी नअपनाउँदा अनाहकमा निर्दोष दुई महिलाले तनाव भोग्नुपरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

कोरोना संक्रमण, इस्लाम र सञ्चारमाध्यम

रोगले कसैमाथि भेदभाव गर्दैन। दरबारमा बस्ने होस् वा झुपडीमा रात गुजार्ने होस्। जुनसुकै जाति, धर्म, पेसा वा वर्णको होस्। त्यस्तै कोरोना भाइरसले पनि।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७

अप्रत्याशित संकट र बितिजाने समय

पैताला फुटाउँदै सयौं किलोमिटर हिँडिरहेका नागरिकमा संक्रमणको त्रासभन्दा भविष्यको चिन्ता बढी छ। उनीहरुसामु गम्भीर प्रश्न खडा भएको छ, अब के गरेर बाँच्ने?
नेपाल समय संवाददाता | शनिबार, वैशाख ६, २०७७

जनस्वास्थ्यको जिम्मा राज्यको कि माफियाको ?

दलहरुले समाजवादको पक्षमा सैद्धान्तिक कुरा गरे पनि व्यवहारमा जनस्वास्थ्यप्रतिको सरोकार बजारलाई सुम्पिदिएका छन्। र, खुला बजारका व्यापारीमार्फत कमिसन खाएका छन् वा आफैं पनि उक्त नाफाको व्यापारमा संलग्न छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

‘समाज र अर्थतन्त्र पुनर्संरचना हुँदै छ’

विश्वका राष्ट्रको शक्ति सन्तुलन र व्यापारमा पनि यसले फेरबदल ल्याउने सम्भावना छ। व्यक्तिलाई आध्यात्मिक चेत र परिवारको महत्त्व पनि बुझाइदिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३, २०७७

नयाँ वर्ष : चुनौतीपूर्ण अवसरको संघार

एकातिर, बिदेसिएका नेपाली घर फर्किंदा गुम्ने रेमिटान्स र अर्कोतिर कोरोनाले नित्याएको आर्थिक संकटको दोहोरो मारमा नेपाल पर्नेछ। आगामी दिनमा सरकारको नीतिगत प्राथमिकताको ‘डिपार्चर’ले मात्र संकट सम्बोधन गर्न सक्नेछ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १, २०७७