बिहीबार, मंसिर ४, २०८२

विचार/ब्लग


प्रतिनिधिसभा विघटनको भूराजनीतिक पाटो  

बलिया तर्कबाज ओलीले पछिल्लो पटक राष्ट्रियसभामा फितलो तर्क गरेका छन् र भनेका छन्– प्रतिनिधिसभा विघटन संवैधानिक तथा कानुनी विषय नभएर राजनीतिक निर्णय भएको हुँदा सर्वोच्चले मुद्दा खारेज गरिदिनुपर्छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

संसदीय व्यवस्थालाई थप बलियो बनाउने मौका, सर्वोच्चले गर्ला त आँट?

प्रधानमन्त्रीको पुस ५ को कदम र उक्त कदमको पक्षविपक्षमा दर्ता भएका रिट निवेदनले सर्वोच्चलाई ऐतिहासिक अवसर जुराइदिएको छ। अदालतले यस अवसरको सदुपयोग राष्ट्र र जनताको हितमा संविधानले अंगीकार गरेको शासन...
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

ओली कदमको विमर्श : समस्या प्रणालीमा कि पात्रमा ?

संसदीय प्रणालीमा चाहिँ कार्यपालिकीय नेतृत्व व्यवस्थापिकाप्रति नतमस्तक रहनुपर्ने दुई कारण हुन्छन्– पहिलो, संसद् कार्यपालिकाको जन्मदायिनी हो। आफूलाई जन्माउनेप्रति जन्मने उत्तरदायी हुन्छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७

आफ्नै गरिमा बिर्सिएको शीतल निवास

नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७

लोकतन्त्र बलियो बनाउन संसद् पुनःस्थापना कि चुनाव ?

प्रतिनिधिसभा विघटनको सिफारिस र त्यसउपरको राष्ट्रपतीय स्वीकृतिले संविधानसभाबाट बनेको नयाँ संविधान द्विविधाग्रस्त छ भन्ने भ्रमबाट नेपालीलाई मुक्त गरिदिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

ओली कदम : त्रासद कम प्रहसन बढीे

प्रधानमन्त्री ओलीको कदमलाई ‘प्रतिगमन’ भनिनुका अझ गम्भीर कारण छन्। मूलतः यसले जनआन्दोलन २०६२/२०६३ पछिको जनअपेक्षालाई बेवास्ता गरेको छ। गणतन्त्र, लोकतन्त्र र संघीयतालाई बदनाम गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १६, २०७७

मिहीन रूपमा समाजलाई केलाएका कथा पढ्नै बाँकी छ

अर्थशास्त्र प्रायः ‘औसत’ जनताले के गर्थे, के खान्थे, मल्लकालबाट शाहकाल आउँदा ‘औसत’ जनताको जीवनस्तरमा कस्ता परिवर्तन आए जस्ता प्रश्नको उत्तर खोजिरहेको हुन्छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

ओलीको नियत खराब रहेछ, दाहाल-नेपालको पनि ग्यारेन्टी त कसले लिन सक्छ र ? 

दुई अध्यक्ष हुँदाको चुनौती के हो भन्ने झन्डै अढाइ वर्षको अनुभव छ। त्यसबाट के फाइदा र के घाटा भयो भन्ने पार्टीका नेताहरुले नजिकबाट अवलोकन गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

ओलीको कदम यस कारण असंवैधानिक

यो अवस्थामा आउनुमा प्रमुख दल, ठूला नेता, सिंगो संसद् र प्रतिपक्षीसमेत जिम्मेवार छन्। भोलि संविधान र व्यवस्थाले व्यहोर्ने क्षतिको जिम्मा ठूला दल र नेताले लिनुपर्नेछ। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

‘हरेक घरमा व्यवसायी जन्मिन सक्छन्’ 

सरकारले रोजगारी सिर्जनाका लागि सही कदम चाल्न सकिरहेको छैन। कुनै व्यक्ति दुई हप्ता तालिम लिएर व्यापारी वा उद्योगी–व्यवसायी बन्न सक्दैनन्।
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

बिचौलिया सरकार कि उखु किसान ?

सरकार किसानमाराका रुपमा प्रस्तुत हुन्छ भने त्यो समाजवाद त हुँदै–होइन, निमुखा जनतामाथिको क्रूर र भद्दा मजाक हो। यद्यपि, यसले राजनीतिक बिचौलियाका लागि खासै महत्त्व राख्दैन। 
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

सर्वसत्तावादको निशानामा संवैधानिक परिषद् 

सरकारको अध्यादेशले संवैधानिक परिषदको औचित्यलाई नै समाप्त गरिदिएको छ। र, यसले एकैपटक संविधान, संसद र व्यवस्थामाथि प्रहार गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

दलित मुक्तिका निम्ति अब संयुक्त संघर्ष

दलहरुले जातीय भेदभाव तथा छुवाछुतको अन्त्य तथा दलितमाथि भइरहेको शोषण, अन्याय र अत्याचारविरुद्ध नलड्ने हो भने ठूलो मूल्य चुकाउनुपर्नेछ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

वंशवादी चिन्तनको कुण्ठा र ‘राजैराजा’ को भ्रम

ओली ट्रम्पभन्दा कुनै मानेमा कम छैनन् बरु बेसी नै होलान्। लोकतन्त्रमा यदाकदा खराब शासक आउन सक्छन्। तर, उनीहरूको आयु अर्को चुनावसम्म मात्र हुन्छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २३, २०७७

नेकपा  : सत्ता स्वार्थको एकता र विग्रह

नेकपाको एकलौटीजस्तै रहेका स्थानीय, प्रदेश र संघीय सरकारको कुनै न कुनै तहमार्फत फाइदामा रहेको यस्तो जमात पार्टी विभाजनको पीडामा मर्माहत बन्नु स्वाभाविक हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

सुशासनका लागि खुला सरकार साझेदारी 

संगठनको सदस्यता प्राप्त गर्न वित्तीय पारदर्शिता, सूचनामा जनताको पहुँच, शासनमा नागरिकको सहभागिता र सरकारमा रहेकाहरुको सम्पत्तिको घोषणा आदिका सन्दर्भमा आवश्यक उपलब्धि प्राप्त गरेको हुनुपर्छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

अवैधानिक दलद्वारा शासित हामी नेपाली

राजनीतिक दल बेलगाम हुन् ? तिनले संविधान र सार्वजनिक कानुनको पालना गर्नै नपर्ने? हामी अहिले निर्वाचित जनप्रतिनिधि तर निजी कानुनअन्तरगत अवैधानिक संगठनद्वारा शासित छौं।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

सांस्कृतिक र राष्ट्रिय एकताको प्रतीक छठ

भीडमा कसलाई कोरोना छ वा छैन भन्ने कुराको यकिन गर्न सकिँदैन। यस अवस्थामा कोरोनाको संक्रमणको खतरा बढन सक्छ। श्रद्धालुहरुले यस पर्वको आयोजनका बारेमा सोच्दै गर्दा कोरोनाको गम्भीरताबारे बुझ्नु अपरिहार्य छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

भारत–अमेरिका 'बेका' सम्झौता र नेपालले लिनुपर्ने बाटो

झन्डै ४० वर्ष भारतमा शासन गर्दा गान्धी परिवार रुससँग नजिक भयो। अमेरिका भने पाकिस्तानसँग नजिक थियो। त्यस कारण पनि अमेरिकासँग नजिक हुन सकेकाे थिएन भारत।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

फौजदारी न्यायको रामनामी र विधिकाे शासनमा छुरा

घटस्थापनाबाट न्यायपालिकामा बिदा भएको ताक छोपेर सरकारले संविधान, कानुन र सर्वोच्च अदालतको आदेश किचिमिची पारिदिएको छ। कोभिड– १९ को जाँच तथा उपचार नागरिक स्वयंका थाप्लामा हालेर कार्यपालिका मस्ती मार्न तल्लीन...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७