बिहीबार, मंसिर ४, २०८२

विचार/ब्लग


राजनीतिक पात्र र प्रवृत्तिभन्दा प्रणाली नै खराब 

यहाँ सबैथोक पात्र र प्रवृत्तिले गर्दा बिग्रेकाे हो, पुराना पार्टी र नेताहरुले गर्दा बिग्रेकाे हो। तिनको ठाउँमा हामी आयौं भने सबै ठिक हुन्छ भन्ने बौद्धिकहरू संसदीय व्यवस्थाका सुरक्षा कवच बन्न...
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

'वामपन्थी'हरूले हत्या गरेको वामपन्थ ! 

बाँच्नै नसक्ने भइसकेको नेकपालाई अतिरिक्त जीवन दिन खोज्दा परिस्थिति आजको प्रतिकूल दिनसम्म आइपुगेको हो। बरु ओलीलाई एमाले बनाउन सजिलो बनाइदिएको भए आज दाहाल–नेपालको राजनीति पनि अपेक्षाकृत सजिलो हुने थियो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

कति अटेरी भएका मानिस !

अप्रत्याशित चुनौतीहरु सामना गर्नुपर्ने हुन सक्छ। त्यसैले आम नागरिकले पनि आफ्नो कर्तव्य भुल्नु हुँदैन।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

स्वास्थ्यकर्मीको मर्म नबुझ्ने सरकार

सीमा क्षेत्रमा लकडाउन गर्ने, आइसोलेसन निर्माण गर्ने, क्वारेन्टिनको व्यवस्थापन गर्नेलगायतका काम गरिहाल्नुपर्छ। अस्पताललाई चाहिने उपकरण उपलब्ध गराउन पनि ढिला गर्नु हुँदैन। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

लक्कुमा बिकेको लोकतन्त्र

हरेक क्षेत्रमा चुनावलाई लोकतन्त्रको पहिलो सर्त बनाउँदा देशमा आर्थिक असन्तुलन मात्र आएको छैन, सामाजिक अपराध वृद्धि भएका छन्। वर्षैभरि दर्जनौं संघसंस्था, वर्गीय संघसंगठनका चुनाव भएकै छन्। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

दलीय दुर्गतिको पराकाष्ठा

दलहरू दल नभएर दलदल भएका छन्। दलदलमा को कतिखेर भासिने हुन्, कसको सांसद पद वा साधारण पार्टी सदस्यता कसले खोसेको घोषणा गर्ने हो, कुनै ठेगान छैन। यस्ता दल र नेताहरुले...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २, २०७८

सामूहिक असफलताको औषधि सामूहिक प्रयत्नबाटै खोजौं

राजनीतिमा विचारधारा भनेको मुख्यतः राज्यको सेवाप्रवाहको प्रभावकारी प्रणाली हो। तर जनताको दैनिन्दिनको व्यवहारसँग नजोडिएको सिद्धान्त– सिद्धान्त होइन, सिद्धान्तको भ्रम मात्र हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

लाएर माया मुटु रित्तिँदैन 

इच्छा नलागेको खान्न भन्न पाइन्छ, नराम्रो लागेको लाउँदिनँ भन्न स्वतन्त्रता रहन्छ तर बूढो हुन्न भन्न पक्कै पाइन्न। जसरी भाले नबासेर बिहान हुन छोड्दैन, त्यसरी नै मानिसले मान्नु नमान्नुमा प्रकृतिका नियम...
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

'कोरोनाको जोखिम पहिलाको भन्दा भयावह छ'

अहिलेको दरमा संक्रमितको संख्या बढ्ने हो भने कुनै दिन दैनिक ११ हजार संक्रमण पुग्ने अवस्था हुनसक्छ। संक्रमितको संख्या ६ लाख पुग्न सक्ने प्रक्षेपण गरिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, चैत ३१, २०७७

थिल्थिलिँदो मानवअधिकार

म्यानमारको नामलाई दुई फग्लेटा बनाएर ‘म्यान’ ‘मार’ भन्ने र अगिल्लो शब्दको अंग्रेजी र पछिल्लो शब्दको नेपालीमा अर्थ लाउने हो भने अहिले त्यो देश मानव बधशालामा रूपान्तरित भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ३१, २०७७

गुल्जार छ ठमेल

‘ए चस्मा, यता आऊ न कति लजाको’ भन्दै एक जना पछि लाग्दै थिइन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

फर्किएला त अमेरिकी प्रभुत्व

नेतृत्वको प्रमुख कार्य नै जनतालाई भ्रमबाट मुक्त गराई वास्तविकता जानकारी गराउनु हो। यसका लागि चीन र अन्य प्रतिस्पर्धी शक्तिहरूको डर र उनीहरूविरुद्ध घृणा फैलाएर होइन, अमेरिकाले विकास गरेको विश्व व्यवस्था...
नेपाल समय संवाददाता | शनिबार, चैत २१, २०७७

तेस्रोपटक असफलता उन्मुख संसदीय लोकतन्त्र

राजनीतिक रूपमा अल्पमतमा परिसकेको सरकार प्राविधिक रूपमा कायम राखेर संसदीय लोकतन्त्रको औचित्य कसैले सिद्ध गर्न सक्दैन।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

जनताको सरोकार नै नभएको मुद्दामा अल्झिएको राजनीतिक खिचातानी

प्रतिनिधिसभा पुनःस्थापनासाथ प्रधानमन्त्रीले पद त्यागेर नयाँ राजनीतिक यात्राक्रमलाई निकास देलान् भन्ने धेरैको आशा थियो। प्रधानमन्त्रीले त्यो आशालाई भ्रममा बदलिदिए र नैतिकताको राजनीति मुलुकमा समाप्त भइसकेको खरो दृष्टान्त प्रस्तुत गरे। 
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

पब्जी समूहको नाम ‘ज्यानमारा’, खेलाडीलाई पारिश्रमिक !

कार्यक्रम थियो, पब्जी खेलाडीलाई ‘रुटिन अफ नेपाल बन्द’ नामक फेसबुक ग्रुपले स्पोन्सर गर्ने। उसले पब्जी खेल्नेलाई मासिक तलबसहित भत्ता र खेल्ने ठाउँ पनि उपलब्ध गराउने रे!
नेपाल समय संवाददाता | शनिबार, चैत १४, २०७७

व्यक्ति केन्द्रित ध्रुवीकरणले निम्त्याएको राजनीतिक असंगति

राजनीतिक शक्ति सन्तुलनका लागि पनि संसद‍्भित्र केही संख्यामा साना दल आवश्यक हुने रहेछ भन्ने कुरा वामपन्थीहरूको केन्द्रीकरण र विग्रहले जन्माएको अराजकताले प्रमाणित गरिदिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७

धर्म संकटमा माधव–झलनाथ, ब्रान्ड निष्ठा रोज्ने कि एजेन्डा ?

विघटित प्रतिनिधिसभा पुनः स्थापनालाई कुनै नैतिक पराजयको विषय नठान्ने ओली समूह ‘एमाले’ नाम र ‘सूर्य’ चिह्न पाएपछि खुसीले गदगद देखिन्छ भने माधव–झलनाथ समूह उदास र निराश देखिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७

यस कारण मैले कोभिड भ्याक्सिन लगाएँ

कफी–सप’ मा बसेर कफीको चुस्कीसँगै कसैलाई सम्झनु, बहकिनु र आफैंप्रति गुनासो वा गर्व गर्नु बेग्लै आनन्दको विषय हो। त्यसैले मलाई कफीको कपभन्दा प्रिय लाग्ने कमै चिज छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २९, २०७७

राजनीतिमा प्रचण्डका गल्ती नै गल्ती !

दाहालले राजनीतिक जीवनमा अनेक गल्ती गरेका छन्। पार्टी विलय गरेर खड्गप्रसाद ओलीको शरणमा पर्नु सायद उनको पछिल्लो ठूलो गल्ती थियो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

न्यायपालिकाले उजिल्याएको नयाँ राजनीतिक तरंग

एमाले र माओवादीको मिलनमा प्रस्ताव गरिएको समान नाममा उनीहरूको एकीकरणलाई मान्यता दिनु निर्वाचन आयोगको राजनीतिक मालिकप्रतिको भक्तिसिवाय केही थिएन।
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७