बिहीबार, मंसिर ४, २०८२

विचार/ब्लग


सग्लो शरीरले मात्र जीवन सुन्दर कहाँ हुन्छ र?

जीवन सुन्दर सग्लो शरीरले मात्र नहुने रहेछ। जीवनलाई सार्थक बनाउन उच्च आत्मविश्वास चाहिने रहेछ। मनोबल भएपछि नीलम ढुंगानाले झैं मान्छे एक खुट्टामा छमछमी नाच्न सक्दारहेछन्। अनि सक्दा रहेछन्, बिना हातखुट्टा...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

सग्लो शरीरले मात्र जीवन सुन्दर कहाँ हुन्छ र?

मान्छेको जीवनमा कथामात्र हुँदैनन्। त्यो कथाभित्र कुनै न कुनै उत्प्रेरणा पनि लुकेको हुन्छ। भलै, एकाध अपवाद कथा पनि होलान्, जसमा कुनै पनि कोणबाट प्रेरणादायी तत्त्व भेटिँदैन। तर मान्छेमा कुनै न...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

सर्वहाराको शासन र जनवाद त धामीका मन्त्रजस्तै

सर्वहाराको शासन, गरिबको सत्ता, जनवाद यी सबै पण्डित र धामीका मन्त्रजस्तै हुन्। गुजुल्टिएको चाउचाउ सीधा होला तर यी शब्दको अर्थ बुझ्न कठिन छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

महामारीको पीडा : उनको मृत्युको खबर सुन्न नपाई ऊ आफैं अस्तायो

उसकी प्रेकिकाको उपचारका क्रममा तीन दिनअघि मृत्यु भएको खबर मैले उसका सामु उभिएर सुनाउन सकेको थिइनँ। उसकी प्रेमिकाको मृत्यु भएको खबर सुनाउनुअघि नै ऊ आफैं अस्ताइसकेको थियो। संक्रमणका कारणले निधन...
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

‘चौथो लोकतान्त्रिक क्रान्ति’ को सम्भावना 

पहिलो र दोस्रोजस्तै तेस्रो लोकतान्त्रिक क्रान्ति पनि ‘जाडोको छोटो सिरक’ जस्तो भइसक्यो। यता तान्यो, उता पुग्दैन, उता तान्यो यता पुग्दैन। खुट्टा छोप्यो छाती र टाउको खुलै, टाउकोतिर तान्यो खुट्टा चिसाको...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

ओली र विपक्षीका खराब प्रवृत्तिले थिल्थिल्याएको प्रणाली 

विधायिकादेखि न्यायपालिकासम्म अहिले देखिएको व्यवस्थापन र कार्यविधिगत कचिंगल र अस्पष्टता प्रणाली र पद्धतिका खराबीका उपज हुन् वा पात्र र प्रवृत्तिका? खाँचो प्रणाली बदल्ने हो कि पात्र? धेरै नेपालीका मनमा यी...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २०, २०७८

किन लोकतन्त्र भीडतन्त्रमा अभिव्यक्त हुँदै छ?

लोकतन्त्रको लामो इतिहास र बलियो संस्थागत अभ्यास भएका मुलुकमा समेत लोकतन्त्रको अवस्था चिन्ताजनक छ भने लोकतन्त्रको संस्थागत चरित्र विकास नभएको र व्यक्ति केन्द्रित दलीय संरचना भएको हाम्रो जस्तो मुलुकमा लोकतन्त्रका...
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

किन लोकतन्त्र भीडतन्त्रमा अभिव्यक्त हुँदै छ?

लोकतन्त्रको प्रमुख चालक शक्ति भनेका राजनीतिक दल हुन्। राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्र पारदर्शी र सुदृढ भए मात्र लोकतन्त्रले काम गर्ने हो। तर हाम्रो मुलुकका राजनीतिक दलहरू संस्थागत संरचनामा रहेर कुनै...
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

बजेट खर्च नै नगरी समृद्धि यात्रातर्फ ओली

तीन वर्षमा करिब ७ खर्ब बढेर मुलुकको सार्वजनिक ऋण १५ खर्ब ८९ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ। चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा मात्रै राज्यले तिर्न बाँकी ऋण करिब...
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

जन्मँदै परीक्षणमा छ गणतन्त्र, टिक्ला त यो?

स्वतन्त्रता र उन्नत जीवनको परिकल्पनासँगै नेपाली जनमानसमा गणतन्त्रको बीजारोपण भएको हो तर यसको जन्म सरल, एकरेखीय र आन्तरिक कारणको परिणति मात्रै होइन। जगमा वैधानिकताको अभाव बोकेको यो व्यवस्थासँग जोडिएको आकांक्षाको...
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

नेपाली सिनेमामा गणतन्त्र आएकै छैन

नेपाली सिनेमामा कहीँ न कहीँ गणतन्त्रको प्रभाव देखिने कुरामा चाहिँ यति निराशाजनक र न्यून परिणाम आउनुले गणतन्त्रको मूल्यमान्यतालाई नेपाली सिनेमा क्षेत्रले आत्मसात् नगरेको हो कि भनेर सोच्न बाध्य बनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

तेस्रो वर्ष पूरा गर्‍यौं : निर्भीकतापूर्वक सत्य-तथ्य सूचना सम्प्रेषण गरिरहनेछौं

असहज परिस्थितिका माझ पनि चुनौती पन्छाउँदै पाठकलाई सुसूचित गराउन हामी जुटिरहने प्रतिबद्धता पनि म यस अवसरमा व्यक्त गर्दछु।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

प्रधानमन्त्री, भ्युटावर र भुइँमान्छे

भ्रष्टाचार न्यूनीकरण तथा रोकथामको जिम्मा पाएका निकाय कि त तपाईंजस्ता बाहुबलीको छायामा निकम्मा छन्, कि त आफैं दूषित छन्। छोटोमा भन्नुपर्दा देशको नियति योभन्दा फरक छैन, प्रधानमन्त्रीज्यू!
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

आदर्श! तिम्रो बुबा पनि...

आज निकै दुःखी छु आदर्श भाइ, मुटु भक्कानिएको छ तर तिमी–हामी मिलेर देशमा परिवर्तन ल्याउनु नै पर्छ र तिम्रो बुबाको आशीष लाग्नेछ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

राज्यसत्ताले थोपरेका निराशा, धमिलो राजनीति र अन्योलपूर्ण भविष्य

केपी ओलीको अलोकतान्त्रिक शासनशैलीका कारण जनता निराश छन्। महामारीले जनजीवन अन्योलग्रस्त छ। सरकार नहुने निर्वाचनको रटान दिइरहेकाे छ। त्यसैले अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेर लोकतन्त्रलाई लिगमै राख्नुपर्ने आवश्यकता स्पष्टै छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

स्वास्थ्यकर्मी 'निर्जीव' भएका छौँ, निदाउन कहाँ सक्छौँ र?

आफ्नो दूधे शिशुलाई पाखा राखेर स्वास्थ्यकर्मीले संक्रमितलाई प्राथमिकता दिनुपर्ने अवस्था छ। आफ्नो अठोट र स्वास्थ्यले साथ दिएसम्म बिरामीलाई छटपटीमा राखेर म निदाउन कहाँ सक्छु र? 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

कठिन रहेछ कोरोना : आफ्नै परिवारभित्रको दुःखमा पनि सामेल हुन सकिनँ

मनमनै इश्वर सम्झिएँ। मृत्यु सत्य छ। र कोरोना पोजिटिभ पनि हाम्रो परिवारका लागि सत्य देखियो। खानपानमा ख्याल राखेका थियौं। भीडभाडबाट बचेका थियौं। तर कोरोना लाग्यो। अचम्म!
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

केपी ओलीको मातप्रति एउटा लक्षणा

कोही पोखरा, कोही महेन्द्रनगर, कोही झापा पुग्ने राजनीतिक स्वार्थ बोकेका नेताहरु सार्वजनिक खपत र पदीय स्वार्थका लागि एउटै गाडीमा चढेर यात्रा आरम्भ गरे। जब मुग्लिङ आइपुग्यो, त्यसपछि माथापच्ची सुरु भयो।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

सर्वसत्तावादी बादशाहलाई घोडाबाट खसाइदिऔँ

ओलीको प्रतिवाद उनका असंवैधानिक कदमहरुको कानुनी उपचार मात्र होइन। उनले बोकेको दक्षिणपन्थीय राजनीतिक यात्राको सशक्त प्रतिकार हो। त्यसले राजनीतिक आन्दोलनकै आवश्यकता माग गर्दछ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

विशेष सम्पादकीय : ओली–विद्या षड्यन्त्रविरुद्ध सबै जुटौं

संविधान र लोकतन्त्र रक्षाका लागि राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू बेलैमा निरंकुश ओली–विद्या प्रवृत्तिविरुद्ध उभिन आवश्यक छ। राजनीतिक र कानुनी दुवै उपचारतर्फ सक्रिय भएर मात्र ओली–विद्या षड्यन्त्रलाई...
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८