शुक्रबार, जेठ २९, २०८३

समाचार

गण्डकी प्रदेशसभामा विषयगत समितिको नेतृत्वमा किचलो

गण्डकी प्रदेशसभामा विषयगत समिति गठनका लागि दलहरु आन्तरिक छलफलमा जुटेका छन्। प्रदेशसभाका चार समितिको नेतृत्वमा दलहरुले आ–आफ्नै दाबी अघि सारेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १०, २०८०

एमालेको अवरोधबीच संसद् बैठक अघि बढाए सभामुखले

नेपाल समय संवाददाता | बुधबार, साउन १०, २०८०

गत आवमा ७८ करोडको सिमेन्ट र क्लिंकर भारत निर्यात

हाल नेपालका क्रमशः पाल्पा सिमेन्ट, अर्घाखाँची र बालाजी सिमेन्टले आफ्नो उत्पादन भारत निर्यात गर्दै आएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, साउन १०, २०८०

दुई घण्टा ढिलो सुरु भयो संसद् बैठक

नेपाल समय संवाददाता | बुधबार, साउन १०, २०८०

साइबर सुरक्षामा प्रदेशको भूमिका र पहल

राजनीतिक, सामाजिक र आर्थिक संरचनाका सबै तहमा साइबर सुरक्षाका चुनौती थपिँदै गएका छन्। व्यक्तिगतदेखि, निश्चित समुदाय, क्षेत्र, देश र अन्तर्राष्ट्रिय स्तरसम्मै साइबर सुरक्षाका नयाँनयाँ चुनौती आउन थालेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १०, २०८०

सवारी दुर्घटनामा दुईको मृत्यु, चारजना मृत फेला

नेपाल समय संवाददाता | बुधबार, साउन १०, २०८०

सरकारकै संरक्षणमा सुन तस्करी भएको एमाले निष्कर्ष

सिंहदबारमा बसेको संसदीय दलको बैठकमा एमालेले अवैध सुन प्रकरणबारे सरकारसँग जवाफ माग्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन १०, २०८०

महिला विश्वकपः जापानसँग हार्‍यो कोस्टारिका

यसअघि जाम्बियालाई ५–० ले स्तब्ध बनाएको जापानले पछिल्लो जितसँगै समूहमा ६ अंक बनाएको छ। 
नेपाल समय संवाददाता | बुधबार, साउन १०, २०८०

जंगली च्याउ खाँदा नवलपरासीमा २ जनाको मृत्यु

नेपाल समय संवाददाता | बुधबार, साउन १०, २०८०

एमालेका कारण संसद् बैठकको समय सारियो

आज दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक एमाले संसदीय दलको बैठकका कारण एक घन्टा पछि सारिएको संसद् सचिवालयले बताएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन १०, २०८०

जबरजस्ती करणी अभियोगमा दुई जना पक्राउ

नेपाल समय संवाददाता | बुधबार, साउन १०, २०८०

परासी क्षेत्रका उद्योगलाई बिजुली दिन पाँच सबस्टेसन जोड्ने रिङ बनाइँदै

औद्योगिक क्षेत्र विस्तारको प्रचुर सम्भावना रहेको परासीमा बुटवल, सुनवल, गण्डक तथा हकुई १३२ केभी र नयाँ बुटवल २२० केभी सबस्टेसन जोडी विद्युत् आपूर्तिका लागि प्रसारण लाइनको रिङ बनाइने हो।
नेपाल समय संवाददाता | बुधबार, साउन १०, २०८०

संसद् अवरोधमा एमालेलाई सघाउन रास्वपा र राप्रपा तयार, गृह, अर्थमन्त्रीको राजीनामा मागमा नसघाउने

एमालेले अवैध सुन प्रकरणमा गृह र अर्थमन्त्रीको राजीनामा माग्दै संसद् अवरोधमा रास्वपा र राप्रपा सहयोगी, राजीनामा मागमा असहमत।
नेपाल समय संवाददाता | बुधबार, साउन १०, २०८०

श्रीमती हत्याको आरोपमा अमानुल्लाह पक्राउ

नेपाल समय संवाददाता | बुधबार, साउन १०, २०८०

दाङमा पाँच वर्षमा २२८ जनाको डुबेर मृत्यु, २० वर्षमुनिकाको संख्या बढी 

डुबेर भएका मृत्युमध्ये अधिकांश लापरवाहीका कारण भएको जिल्ला प्रहरी कार्यालय दाङको छानबिनबाट पुष्टि।
नेपाल समय संवाददाता | बुधबार, साउन १०, २०८०

पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक, केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने

आगामी १७ साउनमा बस्ने भनिएको केन्द्रीय समिति बैठकका एजेन्डाका विषय छलफल गर्न पदाधिकारी बैठक बसेको हो। 
नेपाल समय संवाददाता | बुधबार, साउन १०, २०८०

प्रधानमन्त्री रोजगार कार्यक्रमः एक वर्षमा साढे ८९ हजारले पाए सडक, नाली कोतर्ने जागिर

आव २०७५/७६ बाट सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रममा हालसम्म करिब ६ लाखले तोकिएको औसत दिनको रोजगारी प्राप्त गरिसकेको सरकारी तथ्यांक छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १०, २०८०