बिहीबार, असार ३२, २०८३

दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त

विश्वकर्मालाई सभापति शेरबहादुर देउवाले अध्यक्षमा नियुक्त गरेको कांग्रेसले विज्ञप्ति निकालेर जानकारी दिएको हो।
 |  शनिबार, असोज १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज १३, २०८०

काठमाडौं– सत्तारुढ कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघ अध्यक्षमा सुर्खेतका लोकबहादुर विश्वकर्मा नियुक्त भएका छन्। विश्वकर्मालाई सभापति शेरबहादुर देउवाले अध्यक्षमा नियुक्त गरेको कांग्रेसले विज्ञप्ति निकालेर जानकारी दिएको हो।

म्याद समाप्त भएपछि कांग्रेस विधानअनुसार दलित संघ विघटन भएको थियो। २०७२ मा अधिवेशन गर्नुपर्ने दलित संघले हालसम्म अधिवेशन गर्न सकेको थिएन।

गत साउनको केन्द्रीय समिति बैठकले पूर्वअध्यक्ष मीन विश्वकर्माको समितिलाई भंग गरेको थियो।

प्रकाशित: Sep 30, 2023| 11:55 शनिबार, असोज १३, २०८०
प्रतिक्रिया दिनुहोस्