बिहीबार, जेठ २८, २०८३

समाचार

सभामुखले बोलाएको शीर्ष नेताबीचको बैठक निष्कर्षविहीन, फेरि बस्दै

दलहरुबीच सहमति नजुटेपछि आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक आज पनि सूचना टाँसेर स्थगित हुने सम्भावना बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २२, २०८०

उत्तराखण्ड पहिरो अपडेटः बेपत्ता खोज्न कुकुर परिचालन

उत्तराखण्डको रुद्रप्रयागस्थित गौरीकुण्डमा गत शुक्रबार पहिरो आउँदा बेपत्ता भएका भारतीयसहित ११ नेपाली नागरिक खोज्न तालिमप्राप्त कुकुर परिचालन गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २२, २०८०

संसदीय समिति नेतृत्वमा भागबन्डाको सहमति, रास्वपा र राप्रपा छुटे

भागबन्डाअनुसार कांग्रेसले ४, प्रमुख प्रतिपक्षी एमालेले ३, माओवादी केन्द्रले २, नेकपा एस, जसपा र जनमत पार्टीलाई एक–एक समितिको नेतृत्व बाँड्ने सहमति भएको हो। 
नेपाल समय संवाददाता | सोमबार, साउन २२, २०८०

राज्यसत्ता नै बनेको हो भ्रष्टाचारको संरक्षक ?

वयोवृद्ध नेता चित्रबहादुरले राज्य संयन्त्रप्रति देखाएको चित्रले राजनीतिक दल, तिनका नेता, कर्मचारी प्रशासन भन्नुभन्दा पनि राज्यसत्ता पूरै लुटपाटमा सामेल भइसकेको प्रस्टिन्छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २२, २०८०

राष्ट्रिय सभा बैठक आज पनि अवरुद्ध

सुन तस्करी प्रकरणमा संसदीय समिति गठन नगरिएको भन्दै एमाले सांसदले आजको राष्ट्रिय सभा बैठक चल्न नदिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २२, २०८०

मुग्लिन–मलेखु सडक विस्तार सुरु

मुग्लिन–मलेखु सडक खण्डअन्तर्गत पहिलो चरणमा मलेखुदेखि चितवनको चुम्लिङटारसम्म विस्तारको काम भइरहेको हो। 
नेपाल समय संवाददाता | सोमबार, साउन २२, २०८०

कम्बोडियामा हुन सेनका छोरा नयाँ प्रधानमन्त्री नियुक्त

नेपाल समय संवाददाता | सोमबार, साउन २२, २०८०

जहाँ शिक्षकले विद्यार्थीलाई नमस्कार गर्छन्

विशेषतः हाम्रो समाज र संस्कारमा नमस्कार आफूभन्दा मान्यजनलाई गर्ने गरिन्छ तर सो विद्यालयमा विद्यार्थीलाई गुरुले नमस्कार गरेर सम्मान वा स्नेह प्रकट गर्दै स्वागत गर्ने परम्परा थालेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २२, २०८०

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइ गर्न संसदीय समितिलाई पत्राचार

गत १९ साउनको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशमा सिफारिस श्रेष्ठको सुनुवाइ प्रक्रियाका लागि समितिमा पत्राचार गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २२, २०८०

संसद् अवरोध हटाउन प्रतिपक्षी एमाले फकाउँदै सत्तारुढ माओवादी केन्द्र

माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा हुँदै आएको अवरोध हटाउन सत्तापक्ष कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेसहितका दलसँग छलफल गर्ने निर्णय भएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २२, २०८०

ललिता निवास प्रकरणः गच्छदारसहितका चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी

अदालतले तत्कालीन भौतिक योजनामन्त्री गच्छदार, राज्यमन्त्री सञ्जय साह, चन्द्रदेव जोशी र डम्बरबहादुर श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २२, २०८०

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

नेपाल समय संवाददाता | सोमबार, साउन २२, २०८०

नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ

नेपाल समय संवाददाता | सोमबार, साउन २२, २०८०

नागढुंगा-नौबिसे सुरुङको रेस्क्यू टनेल आज 'ब्रेक थ्रू'

नेपाल समय संवाददाता | सोमबार, साउन २२, २०८०

जमुनाहा नाकामा तीव्रगतिले ज्यान गुमाउँदै नेपाली

नेपाल समय संवाददाता | सोमबार, साउन २२, २०८०

कस्तो रहला आजको मौसम ?

नेपाल समय संवाददाता | सोमबार, साउन २२, २०८०

अनुदानको मलमा कालोबजारी

पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले अनुगमन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २२, २०८०

संसदको अवरोध हटाउन सभामुखले शीर्ष नेतासँग छलफल गर्दै

नेपाल समय संवाददाता | सोमबार, साउन २२, २०८०