मंगलबार, वैशाख २९, २०८३

पेट्रोलको मूल्य ११ रुपैयाँ घट्यो, ग्यासको घटेन

 |  आइतबार, असोज २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २८, २०८०

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य ५ रुपैयाँ घटाएको छ। 

National life

घटेको मूल्य आइतबार राति १२ बजेदेखि लागु हुनेछ। भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजेलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ। ग्यासको मूल्य भने घटबढ भएको छैन।

प्रकाशित: Oct 15, 2023| 19:45 आइतबार, असोज २८, २०८०
प्रतिक्रिया दिनुहोस्