आइतबार, जेठ २४, २०८३

समाचार

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको ज्यान गयो

नेपाल समय संवाददाता | शनिबार, भदौ ३०, २०८०

सुटकेसमा भेटियो महिलाको शव

नेपाल समय संवाददाता | शनिबार, भदौ ३०, २०८०

६५ वर्षीया वृद्धालाई बलात्कार गर्ने ५३ वर्षे पुरुष पक्राउ

नेपाल समय संवाददाता | शनिबार, भदौ ३०, २०८०

माछा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

नेपाल समय संवाददाता | शनिबार, भदौ ३०, २०८०

बूढानीलकण्ठ स्कुलमा ओम चावहिल डेन्टल अस्पतालको निःशुल्क दन्तशिविर

शिविरमा विद्यालयमा अध्ययनरत ५ सय ५० विद्यार्थीको दन्त परीक्षण गरिएको थियो। 
नेपाल समय संवाददाता | शनिबार, भदौ ३०, २०८०

राजनीतिमा सक्रिय रहेकै बेला योग्यलाई नेतृत्व सुम्पिने केपी ओलीको घोषणा

आज ‘बासँग बालबालिका’ कार्यक्रममा किशोर किशोरीका प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले आफू सक्रिय रहेकै बेला नेतृत्व हस्तान्तरण गर्ने योजना सुनाएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ३०, २०८०

दुई महिनाअघि घरबाट हराएकी महिलाको शव जंगलमा भेटियो

कंकालमा भेटिएको लुगाका आधारमा शवको पहिचान गरिएको शव सूर्यविनायक नगपालिका–२ बालकोटस्थित बंगलामुखी बस्ने ६१ वर्षीया परमेश्वरी दाहालको रहेको पुष्टि।
नेपाल समय संवाददाता | शनिबार, भदौ ३०, २०८०

चार दिन मात्रै खुलेको बजारमा ५ अर्ब बढीको कारोबार

यो साता आइतबार, सोमबार, मंगलबार र बुधबार खुलेको सेयर बजार तीन दिन बढेको थियो भने एक दिन घटेको थियो।
नेपाल समय संवाददाता | शनिबार, भदौ ३०, २०८०

सामान्य विवादमा मृत्यु शृंखला: एक वर्षमै ५०१ जनाको हत्या

समाज विचलित बन्दै जाँदा धेरैजसो हत्याका घटना रिसइबी र सामान्य कुरा सहन गर्न नसक्दा घट्न थालेको प्रहरी बुझाइ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ३०, २०८०

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

ग्रामथान गाउँपालिका–२ स्थित रम्भादेवको माछा पोखरीमा डुबेर १० वर्षीया रेजिना खवास र १२ वर्षीया समीक्षा माझीको मृत्यु भएको प्रहरीले बताएको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ ३०, २०८०

गैरीगाउँ सामूहिक हत्याः छोराबुहारी भेट्न जाँदा मारिइन् शुभद्रा

छोराबुहारी यतै काठमाडौं भएकाले उनकी आमा शुभद्रा श्राद्ध गर्न केही दिनअघि मात्रै काठमाडौं आएको बताइन्छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ३०, २०८०

उद्यमी पुष्पमान श्रेष्ठको निधन

उद्यमी श्रेष्ठको शुक्रबार बेलुकी ५ बजे आफ्नै निवास सोल्टीमोड काठमाडौंमा ७४ वर्षको उमेरमा निधन भएको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ ३०, २०८०

राष्ट्रपति रामचन्द्रलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री प्रचण्ड

भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकाको राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणबारे राष्ट्रपतिलाई गराए जानकारी।
नेपाल समय संवाददाता | शनिबार, भदौ ३०, २०८०

गैरीगाउँ सामूहिक हत्या अनुसन्धान गर्न एसएसपी राठौरको नेतृत्वमा समिति गठन

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी राठौरको नेतृत्वमा परिसर र बानेश्वर वृत्तका प्रहरी अधिकारी सदस्य रहने गरी समिति गठन गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ ३०, २०८०

युवालाई वर्तमानका हिस्सेदार बनाउन सरकार प्रतिबद्धः प्रधानमन्त्री प्रचण्ड

युवामा रहेको ज्ञान, सीप, दक्षता, क्षमता र अनुभवलाई  सदुपयोग गर्दै राष्ट्र निर्माणमा परिचालन गर्नुपर्नेमा जोड दिँदै उनले युवालाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउनुपर्ने जिम्मेवारी सरकारको काँधमा आएको प्रधानमन्त्री...
नेपाल समय संवाददाता | शनिबार, भदौ ३०, २०८०

प्रहरी अधिकृत सरुवा माग्दै हर्क साम्पाङले लेखे गृहलाई चिठ्ठी

इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लले आफूले भनेको अटेर गरेको बताएर सरुवा माग्दै गृह मन्त्रालयलाई चिठ्ठी लेखेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ३०, २०८०

गैरीगाउँ हत्याः चारै जनाको शव परीक्षणका लागि शिक्षण अस्पताल लगियो

धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव फेला परेको थियो।
नेपाल समय संवाददाता | शनिबार, भदौ ३०, २०८०

गैरीगाउँ हत्याः चारमध्ये तीन जना एकै परिवारका

गैरीगाउँ सःमिलमा हत्या गरिएका कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल,  कुमारकी आमा शुभद्रा भुजेल र २० वर्षीय नवीन राईको सनाखत।
नेपाल समय संवाददाता | शनिबार, भदौ ३०, २०८०