शुक्रबार, वैशाख २६, २०८२

धादिङमा ४.२ म्याग्निट्यूडको भूकम्प

 |  आइतबार, मंसिर २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २४, २०८०

vianetvianet
triton college
National life insurance

काठमाडौं- धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको केन्द्रविन्दु धादिङको मैदी आसपास रहेको हो। थप विवरण आउन बाँकी छ।

प्रकाशित: Dec 10, 2023| 09:16 आइतबार, मंसिर २४, २०८०
प्रतिक्रिया दिनुहोस्