शनिबार, जेठ २३, २०८३

समाचार

गाजाका अस्पतालमा अत्यावश्यक स्वास्थ्य सामग्री र इन्धन अभाव

नेपाल समय संवाददाता | शनिबार, असोज २७, २०८०

हमासले दक्षिण इजरायलमा थाल्यो आक्रमण, तेल अभिभमा अलर्ट जारी

नेपाल समय संवाददाता | शनिबार, असोज २७, २०८०

कोशीमा भत्कियो गठबन्धन, बालुवाटार सहमतिले जोगाउला?

कोशीले सहमति बगाएजस्तै अरु प्रदेशमा पनि किचलो आउन सक्ने आशंकामा प्रचण्डले देउवा र कोइरालालाई एकै ठाउँ राखेर गठबन्धनलाई बलियो बनाउनुपर्ने वक्तव्य निकाल्न लगाएको बुझिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २७, २०८०

संसदीय दलको नेताबाट उद्धव थापाले दिए राजीनामा 

कांग्रेस संस्थापन इतर समूह शेखर कोइराला निकट केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि संस्थापन पक्षका नेता थापाले संसदीय दलको नेताबाट राजीनामा दिएका हुन् ।
नेपाल समय संवाददाता | शनिबार, असोज २७, २०८०

सिक्किम बाढीमा बेपत्ता इलामका पाँच नेपाली सम्पर्कमा आए

इलाम नगरपालिका–९ का सेनबहादुर कार्की, कुमार बस्नेत, नरमाया बस्नेत, खुशी कार्की  र लाक्पा लामाको परिवार सम्पर्कमा आएको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज २७, २०८०

खानेपानी आयोजना उद्घाटन गर्न चितवन पुगे प्रधानमन्त्री प्रचण्ड 

प्रधानमन्त्रीले आइतबार शारदानगर, जखडिमाई र दिव्यनगर खानेपानी आयोजनाको उद्घाटन गर्ने। 
नेपाल समय संवाददाता | शनिबार, असोज २७, २०८०

सोलुखुम्बुमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना, घाइते पाइलटको उपचार हुँदै

दुर्घटनाग्रस्त हेलिकोप्टरका पाइलटलार्ई  फिस्टेल एयरको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज २७, २०८०

चिकित्सक कुटपिट गर्ने दुई जनालाई कारागार पठाइयो 

कारागार चलान हुनेमा पोखरा महानगर–१७ हनुमान टोलका सुशील कार्की र पोखरा–५ का विनय गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज २७, २०८०

कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

आज बिहान ४७ जना सांसदको हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। 
नेपाल समय संवाददाता | शनिबार, असोज २७, २०८०

काठमाडौं म्याराथनको १५औं संस्करण सम्पन्न [तस्बिरहरु]

नेपाल समय संवाददाता | शनिबार, असोज २७, २०८०

जसको फिल्मले पहिलोपटक बलिउडमा एक करोड कमाएको थियो

उनले दिलीप कुमार, राज कपुर र देवानन्दको तिकडी बन्नुभन्दा पहिले काम सुरु गरे र राजेश खन्ना, अमिताभ बच्चन सुपरस्टार बन्दासम्म काम गरिरहे।
नेपाल समय संवाददाता | शनिबार, असोज २७, २०८०

यस्तो छ आजको राशिफल [२०८० असोज २७ गते]

नेपाल समय संवाददाता | शनिबार, असोज २७, २०८०

योगले शरीरमा कस्तो प्रभाव पार्छ ?

हाम्रो पूर्खाहरुले दोस्रो विकल्प सर्वोत्तम ठाने। त्यसैले रोग लागेर अस्पताल धाउने, उपचार गर्ने भन्दा पनि रोगमुक्त जीवन बाँच्ने खोज–अभ्यास गरे। त्यसैको नतिजा थियो, योग।
नेपाल समय संवाददाता | शनिबार, असोज २७, २०८०

माछी मार न ...

नेपाल समय संवाददाता | शनिबार, असोज २७, २०८०

यस्ता छन् स्याउका फाइदा

नेपाल समय संवाददाता | शनिबार, असोज २७, २०८०

दसैंका लागि भेडा ल्याइँदै

नेपाल समय संवाददाता | शनिबार, असोज २७, २०८०

भारतीय मूर्तिलाई विस्थापित गराउँदै नेपालगञ्जका मूर्तिकार

नेपाल समय संवाददाता | शुक्रबार, असोज २६, २०८०