शुक्रबार, साउन २, २०८२

यस्तो छ आजको मौसम

 |  शनिबार, पुस २८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, पुस २८, २०८०

vianetvianet

काठमाडौं- हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्नेछ। चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

प्रकाशित: Jan 13, 2024| 07:01 शनिबार, पुस २८, २०८०
प्रतिक्रिया दिनुहोस्