बुधबार, असार २५, २०८२

समाचार

पुँजीपतिहरूले साम्यवाद ल्याउन नदिएको प्रचण्डको आरोप

मोर्चाभित्र आबद्ध नभएका प्रतिक्रियावादीलाई ठेगान लगाउन साम्यवाद ल्याउनैपर्नेमा प्रचण्डको जोड दिए।
नेपाल समय संवाददाता | बुधबार, भदौ १३, २०८०
सर्वोच्चलाई कोशी सरकारको जवाफ- सभाध्यक्षले पनि मत दिन पाउँछन्

प्रदेश सरकारले संविधानको धारा १८८ अनुसार विश्वासको मत लिएको, उक्त धारामा बैठकको अध्यक्षता गरेको व्यक्तिले मतदान गर्न मिल्ने जिकिरसहितको लिखित जवाफ पेस गरियो सर्वोच्चलाई।
नेपाल समय संवाददाता | बुधबार, भदौ १३, २०८०
टस जितेर नेपालविरुद्ध ब्याटिङ गर्दै पाकिस्तान

माछापुच्छ्रे बैंकले लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने

एसिया कप खेल्ने टोलीसँग प्रधानमन्त्रीको भर्चुअल संवाद, दिए अग्रिम जितको शुभकामना

प्रधानमन्त्री प्रचण्डले पाकिस्तानमा रहेको नेपाली क्रिकेट टोलीसँग भर्चुअल बैठक गर्दै जितका लागि अग्रिक शुभकामना दिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १३, २०८०
अरिंगालको लोभमा रुखबाट लडेर वडा सदस्यको मृत्यु

वडा–८ को लामबगरमा अरिंगालको गोला पोल्ने क्रममा मंगलबार राती रुखबाट लडेर वडा सदस्य माझीको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ १३, २०८०
नगर प्रमुख सिंहसहित ७ जनालाई भ्रष्टाचार मुद्दा

इसरोले सार्वजनिक गर्‍यो चन्द्रमाको नयाँ तस्बिर

सिंहदरबारमा नवनिर्वाचित संसदीय समिति सभापतिसँग सभामुख घिमिरेको छलफल

समितिका काम–कारबाही, समितिमा विचाराधीन विधेयकलगायत विषयमा छलफल गर्न सभामुख घिमिरेले सिंहदरबारमा बैठक बोलाएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १३, २०८०
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाले ज्यान गुमाए

बेलौरीका चौधरीको करेन्ट लागेर र बेल्डाँडीका सार्कीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ १३, २०८०
तपोभूमि टापुधाममा स्थापना भए १२ लाख शिवलिंग

कालीगण्डकी नदीको तटमा अवस्थित पाल्पा रामपुर नगरपालिका–१ स्थित टापुधाम क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास गर्न शिवलिंग स्थापना गरिएको हो । 
नेपाल समय संवाददाता | बुधबार, भदौ १३, २०८०
जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा बिहीबार नै

प्रधानमन्त्री प्रचण्डसँग सार्क महासचिवको बिदाइ भेट

भेटमा प्रधानमन्त्री प्रचण्डले महासचिवका रुपमा विराकुनले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरेका थिए।
नेपाल समय संवाददाता | बुधबार, भदौ १३, २०८०
चीनको नक्साबारे बोल्यो भारत

एकदिवसीय विश्व वरीयतामा पहिलो पाकिस्तानसँग क्रिकेट खेल्दै नेपाल

नेपाली क्रिकेट टोली एकदिवसीय वरीयतामा विश्वको नम्बर एक राष्ट्र पाकिस्तानसँग खेल्ने तयारीमा जुटेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १३, २०८०
जुवाखालबाटै पक्राउ परेका गाउँपालिका अध्यक्ष धरौटी बुझाएर छुटे

मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित सात जना जनही २५ हजार रुपैयाँ धरौटीमा छुटेका हुन्। 
नेपाल समय संवाददाता | बुधबार, भदौ १३, २०८०
पाल्पा जिप दुर्घटना अपडेटः मृत्यु हुने तीनै जनाको सनाखत

आज बिहान तम्घासबाट बुटवलका लागि छुटेको लु१ज ४६०० नम्बरको स्कार्पियो जोर्तेमा ढुंगासहितको सुक्खा पहिरोले पुरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ १३, २०८०
सुन तस्करीको सूचना बटुल्न हङकङ गए सीआईबीका उच्च अधिकृत

सुन तस्करीको मुख्य बिन्दु हङकङ देखिएकाले सीआईबीले इन्टरपोलका पहलमा एक जना उच्च अधिकृतलाई सूचना संकलनका लागि हङकङ पठाउने भएको हो। 
नेपाल समय संवाददाता | बुधबार, भदौ १३, २०८०
डेंगु संक्रमितको संख्या २० हजार नाघ्यो, १३ जनाको मृत्यु 

डेंगु संक्रमण हालसम्म ७५ जिल्लाका २० हजार १४५ जनामा पुष्टि भएको मन्त्रालयको विवरण।