बुधबार, भदौ १०, २०८३

जनकपुरमा युवकको हत्या, एकजना पक्राउ

 |  सोमबार, चैत २६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत २६, २०८०

जनकपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ। महोत्तरीको एकडाडा गाउँपालिका बस्ने वर्ष २० का प्रिन्स कुमार महासेठको हत्या भएको धनुषाका प्रहरीले जानकारी दिएको छ।

जनकपुरधाम उपमहानगरपालिका विश्वकर्मा रचौक नजिक डेरामा आज दिउँसो १२ बजेतिर शौचालयभित्र महासेठको हत्या भएको हो। हत्या आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय गणेश साहका छोरा वर्ष २४ वर्षीय अर्जुन कुमार साह रहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: Apr 08, 2024| 15:15 सोमबार, चैत २६, २०८०
प्रतिक्रिया दिनुहोस्