मंगलबार, असार १७, २०८२

समाचार

बीपीका विचार नमान्दा कांग्रेस कमजोरः शशांक कोइराला

कांग्रेसभित्र सत्ता र शक्ति आर्जनको भोक बढेकाले बीपी विचार ओझेल परेको पुत्र शशांको चिन्ता।
नेपाल समय संवाददाता | शनिबार, असोज २७, २०८०
मनाङ एयरलाई तीन महिनासम्म जहाज उडान प्रतिबन्ध

मनाङ एयरले उडान सुरक्षामा ध्यान नदिएकाले तीन महिनाका लागि एओसी निलम्बन गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज २७, २०८०
स्तन क्यान्सरको ओपीडी सेवा निःशुल्क

स्तन क्यान्सरको ओपीडी सेवा निःशुल्क

अक्टोबरभर स्तन क्यान्सरको बहिरंग (ओपीडी) सेवा निःशुल्क गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज २७, २०८०
माथिल्लो अरुण जलविद्युत् आयोजना: १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंक सकारात्मक

सहुलियतपूर्ण ऋृण उपलब्ध गराउने संरचना अन्तर्राष्ट्रिय विकास सहायता (आइडिए)को २१औं रिप्लेनिस्मेन्ट बैठक नेपालमा आयोजना गरिने।
नेपाल समय संवाददाता | शनिबार, असोज २७, २०८०
हवाई आक्रमणमा हमासका वरिष्ठ कमान्डर मारिएको इजरायलको दाबी

इजरायली आक्रमण 'युद्ध अपराध' भएको जोर्डनको घोषणा

युक्रेनद्वारा रुसी जहाजमा आक्रमण

गाजाका अस्पतालमा अत्यावश्यक स्वास्थ्य सामग्री र इन्धन अभाव

हमासले दक्षिण इजरायलमा थाल्यो आक्रमण, तेल अभिभमा अलर्ट जारी

कोशीमा भत्कियो गठबन्धन, बालुवाटार सहमतिले जोगाउला?

कोशीले सहमति बगाएजस्तै अरु प्रदेशमा पनि किचलो आउन सक्ने आशंकामा प्रचण्डले देउवा र कोइरालालाई एकै ठाउँ राखेर गठबन्धनलाई बलियो बनाउनुपर्ने वक्तव्य निकाल्न लगाएको बुझिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २७, २०८०
संसदीय दलको नेताबाट उद्धव थापाले दिए राजीनामा 

कांग्रेस संस्थापन इतर समूह शेखर कोइराला निकट केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि संस्थापन पक्षका नेता थापाले संसदीय दलको नेताबाट राजीनामा दिएका हुन् ।
नेपाल समय संवाददाता | शनिबार, असोज २७, २०८०
सिक्किम बाढीमा बेपत्ता इलामका पाँच नेपाली सम्पर्कमा आए

इलाम नगरपालिका–९ का सेनबहादुर कार्की, कुमार बस्नेत, नरमाया बस्नेत, खुशी कार्की  र लाक्पा लामाको परिवार सम्पर्कमा आएको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज २७, २०८०
खानेपानी आयोजना उद्घाटन गर्न चितवन पुगे प्रधानमन्त्री प्रचण्ड 

प्रधानमन्त्रीले आइतबार शारदानगर, जखडिमाई र दिव्यनगर खानेपानी आयोजनाको उद्घाटन गर्ने। 
नेपाल समय संवाददाता | शनिबार, असोज २७, २०८०
सोलुखुम्बुमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना, घाइते पाइलटको उपचार हुँदै

दुर्घटनाग्रस्त हेलिकोप्टरका पाइलटलार्ई  फिस्टेल एयरको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज २७, २०८०
चिकित्सक कुटपिट गर्ने दुई जनालाई कारागार पठाइयो 

कारागार चलान हुनेमा पोखरा महानगर–१७ हनुमान टोलका सुशील कार्की र पोखरा–५ का विनय गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो।