कर्नाटक राज्यको गुलवर्गा अवजलपुरको तलकामा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिँदा सुर्खेत चौकुने गाउँपालिका–७ का एउटै परिवारका पाँच जना नेपालीको मृत्यु भएको हो।
गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले सम्पूर्ण सरकारी संयन्त्रलाई उद्धार, राहत तथा खोजीमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका हुन्।
भूकम्पबाट प्रभावितलाई सुरक्षित स्थलतर्फ तत्काल स्थानान्तरण गर्न, तीव्र गतिमा उद्धार कार्य गर्न, घाइतेको उपचार तथा राहतमा जुट्न सरकार तथा नेता, कार्यकर्तासँग सभापति देउवाको अपिल।
मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बसेको कर्णाली प्रदेश विपद् परिषद् बैठकले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिममा उद्धार तथा राहतलाई तीव्र बनाउने निर्णय गरेको हो।