शनिबार, भदौ ६, २०८३

हर्क साम्पाङले यही वर्ष पार्टी खोल्ने

 |  शुक्रबार, असार २१, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २१, २०८१

धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै साम्पाङले २०८१ सालभित्रै दल खोल्ने घोषणा गरेका हुन्।

उनले भनेका छन्, ‘२०८१ सालभित्र नयाँ राजनीतिक शक्तिको घोषणा गर्नेछौं। मन परे साथ दिएर जोडिनुहोला।’

प्रकाशित: Jul 05, 2024| 11:46 शुक्रबार, असार २१, २०८१
प्रतिक्रिया दिनुहोस्