बुधबार, मंसिर १२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ बैंकका ग्राहकलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा छुट

Siddartha premir insuranceSiddartha premir insurance

सिद्धार्थ बैंकका ग्राहकलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा छुट

 |  शुक्रबार, असार २१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २१, २०८१

triton college
Metro Mart
vianet

काठमाडौं- सिद्धार्थ बैंक र हेयर एण्ड शान्ति ब्यूटी पार्लर प्रा. लि. (काठमाडाैँ, कमलादी) बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  

सम्झौता अनुसार बैंकका ग्राहकहरुले हेयर एण्ड शान्ति ब्यूटी पार्लर प्रा. लि. अन्तर्गत देशभर  रहेका तेह्र हेयर एण्ड शान्ति ब्यूटी पार्लरका शाखाहरुमा बैंक कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

यस सम्झौताले ग्राहकहरुलाई छुटको  सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने  विश्वास बैंकले लिएको छ ।
 

प्रकाशित: Jul 05, 2024| 13:01 शुक्रबार, असार २१, २०८१
प्रतिक्रिया दिनुहोस्