बुधबार, असोज ८, २०८२

७ अर्ब बढीको धितोपत्र खरिद–बिक्री

७ अर्ब बढीको धितोपत्र खरिद–बिक्री

यो साता कुल चार दिनको कारोबारमा ७ अर्ब ३६ करोड ९५ लाख ११ हजार ८९३ मूल्य बराबरको धितोपत्र खरिद बिक्री भएको हो।
गण्डकीले बनायो गाईभैंसी कल्याण मापदण्ड

गण्डकीले बनायो गाईभैंसी कल्याण मापदण्ड

घरायसी प्रयोजनका लागि पालिने गाईवस्तुमाथि हिंसा र निर्दयी व्यवहारका घटना छिटपुट मात्र हुने भएकाले ठूला व्यावसायिक गाईभैंसी फार्मलाई लक्षित गरी मापदण्ड बनाइएको हो।
प्रकाशित
शुक्रबार, असोज ५, २०८०  १६:३६

दसैं लक्षित अग्रिम टिकट बुकिङ खुलाउन छलफल 

काठमाडौंमा व्यापार, व्यवसाय, रोजगारी र अध्ययनका लागि बस्ने उपत्यकाबाहिरका नागरिक दसैंमा टीका लगाउन आ–आफ्ना मूलघर जाने गरेका छन्।

प्रकाशित
शुक्रबार, असोज ५, २०८०  १५:२१

नक्कली कागजपत्र बनाएर जापान पुर्‍याइए १०० बढी प्रशिक्षार्थी कामदार

जानका अध्यक्ष डा रामचन्द्र भुसालको नक्कली हस्ताक्षर प्रयोग गरी संस्थाको नक्कली कागजात बनाएर प्रशिक्षार्थी कामदारलाई जापान लगिएको घटना सार्वजनिक भएको हो।

प्रकाशित
शुक्रबार, असोज ५, २०८०  १३:३२

दैनिक सुन आयात कोटा दोब्बर

राष्ट्र बैंकले यसअघि दैनिक १० केजी सुन आयात हुँदै आएकामा बढाएर २० केजी पुर्‍याएको हो।


प्रकाशित
बिहीबार, असोज ४, २०८०  १५:५५

प्रकाशित
बिहीबार, असोज ४, २०८०  १५:२१

पौने चार करोड ठग्ने म्यानपावर कम्पनीको लाइसेन्स खारेज

उक्त कम्पनीले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ४३ जनाबाट पौने ४ करोड ठगी गरेको भेटिएपछि विभागले कारोबार लाइसेन्स खारेज गरेको हो। 

प्रकाशित
बिहीबार, असोज ४, २०८०  १४:५२

वित्तीय क्षेत्र सुधारको कार्ययोजना पेस गर्न निर्देशन

समितिको बैठकबारे अर्थ मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न कानुनी व्यवस्था सुधारका लागि पहल गर्ने निर्णय भएको जानकारी दिएको हो।


प्रकाशित
बिहीबार, असोज ४, २०८०  १२:१६

प्रकाशित
बिहीबार, असोज ४, २०८०  १०:२१

प्रकाशित
बिहीबार, असोज ४, २०८०  ०९:२४